६ श्रावण २०८३ बुधबार
image/svg+xml

बर्खामा जनताका पीर मर्का सुन्दै सांसदहरु

बैठक नभएपछि अधिकांश सांसदहरू अहिले जनतासँग पुगेर उनीहरूको समस्या सुन्ने र समाधान गर्ने काममा व्यस्त रहेका छन्।

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

पदयात्राका क्रममा लडेर तथा अन्य दुर्घटनाका कारण सोही अवधिमा पाँच जना पर्यटकले पनि ज्यान गुमाएका छन्।

श्रम विभागको कडा निर्देशन : श्रमिकका उजुरी १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

विभागले आफ्ना मातहतका सबै श्रम तथा रोजगार कार्यालयहरू र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो।

बिहानैबाट ‘गौँथली’ का शो राताम्मै

‘गौँथली’ चलचित्रले व्यापारिक रफ्तार समातेको छ। गत शुक्रबार रिलिज भएको चलचित्रले हरेक दिन व्यापार बढाउँदै गएको छ।

जंगलमा राखिएका ११ नाल भरुवा बन्दुक बरामद

दाङको बङगलाचुली गाउँपालिका ८ स्थित घोरलभिर क्षेत्रबाट प्रहरीले लुकाइराखिएको अवस्थामा ११ नाल भरुवा बन्दुक बरामद गरेको छ।

कांग्रेस तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : आङ्देम्बे

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले पार्टी फुटाउन होइन, जोड्न एकता कायम गर्नुपर्ने बताएका छन्।

नेतान्याहूलाई न्युयोर्कमा गिरफ्तार गर्न सकिँदैन : मेयर ममदानी

ममदानीले गत वर्ष आफ्नो मेयर चुनाव अभियानभरि गाजाको युद्धमा नेतान्याहूको भूमिकालाई लिएर फौजदारी अदालतको पुर्जी अन्तर्गत नेतान्याहूलाई पक्राउ गर्न सहरको प्रहरीलाई आदेश दिने बताएका थिए।

एनसेलको सेयर कारोबार बदर गर्न सर्वोच्चद्वारा अस्वीकार, स्वामित्व विवाद समाधानको बाटो खुल्यो

सर्वोच्च अदालतले एनसेलसँग जोडिएको ८० प्रतिशत सेयर खरिद–बिक्री सम्झौता बदर गर्न माग गर्दै दायर रिट खारेज गरेसँगै यो विषय अब नियमित नियामकीय प्रक्रियाबाट टुंगिने बाटो खुलेको हो।

डेभिड वार्नरले 'ड्रिंक–ड्राइभिङ' को आरोप स्वीकारे, अगस्ट १८ मा सजाय सुनाइने

अस्ट्रेलियाका पूर्व क्रिकेटर डेभिड वार्नरले मदिरा सेवन गरेपछि गाडी चलाएको आरोप स्वीकार गरेका छन्।

कीर्तिपुर घटना : कारमा आगो लगाएर आत्मदाह गरेको प्रहरी निष्कर्ष

मंगलबार कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा मृत फेला परेका सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट निष्कर्ष निकालेको छ।

अरिजित सिंह 'प्लेब्याक' गायनमा फर्किएका हुन् ?

नयाँ गीत सार्वजनिक भएपछि उनी पुनः प्लेब्याक गायनमा फर्किएका हुन् कि भन्ने चर्चा सुरु भएको छ।

सुदूरपश्चिम प्रदेशको अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा विनियोजित बजेटको करिब ६२.२६ प्रतिशतमात्र खर्च गरेको छ।

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा ६ जनाको मृत्यु

नेपालभर पछिल्लो २४ घण्टामा भएको सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने १३२ जना घाइते भएका छन्।

सुगम सङ्गीतका अमर गायक अरूण थापाको स्मरण

कलाकारहरूले ‘करोडौँ मुटुहरूको एउटै ढुकढुकी नेपाल’बाट सुरु गरी ‘यो मनको के भर हुन्छ’मा पुगेर आफ्नो प्रस्तुति टुङ्ग्याए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्