२८ श्रावण २०८३ बिहीबार
image/svg+xml

मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी उपसचिव ताराकुमारी जोशीले जानकारी दिइन्।

काठमाडौंदेखि मधेससम्म हुन्डी कारोबारको सञ्जाल : १ करोड ८१ लाख बढी स्रोत नखुलेको रकम बरामद

काठमाडौंदेखि मधेस प्रदेशका सीमावर्ती जिल्लासम्म अवैध हुन्डी कारोबारको सञ्जाल फैलिएपछि प्रहरीले निगरानी र कारबाही तीव्र पारेको छ।

१३ हजार भाइल आउँदै

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरका लागि २४ सय भाइल सर्पदंशको औषधी एन्टी स्नेक भेनम (एएसभी) मौज्दात रहेको र थप केही साताका लागि पुग्ने जनाएको छ।

पूर्वप्रधानमन्त्री स्वर्गीय कोइरालाको ८८ औँ जन्मजयन्तीमा माल्यार्पन

नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री एवं संविधान पिता स्वर्गीय सुशील कोइरालाको ८८ औँ जन्मजयन्तीका अवसरमा बाँकेमा विशेष कार्यक्रम आयोजना गरिएको छ।

तिला नदीमा स्काइभेटर भासिँदा दुई जनाको उद्धार

जुम्लाकाे चन्दननाथ नगरपालिका–१० खल्लागाउँबाट वडा नं. ९ उमगाडतर्फ तिला नदी पार गर्ने क्रममा स्काइभेटर नदीको बीच भागमा भासिँदा त्यसमा सवार दुई जनाको सकुशल उद्धार गरिएको छ।

बालबालिकालाई कमैया-कमलरी राख्न नपाउने विधेयक संसदमा

बालबालिकालाई कमैया श्रमिक वा कमलरीका रूपमा राख्न नपाइने भनी स्पष्ट कानुनी प्रतिबन्ध लगाउने गरी विधेयक संसदमा दर्ता भएको छ।

रोल्पा पहिरो : मृतक संख्या ३ पुग्यो, ९ अझै बेपत्ता

रोल्पाको थवाङ गाउँपालिका–५ बोटलबारामा पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ।

शेल्टन र नाकाशिमाबीच क्यानाडा ओपनको उपाधि भिडन्त

डिफेन्डिङ च्याम्पियन बेन शेल्टनले अमेरिकी खेलाडी लर्नर टिएनलाई सोझो सेटमा पराजित गर्दै नेसनल बैंक ओपन (क्यानाडा ओपन) को फाइनलमा स्थान बनाएका छन्।

ढुङ्गा बोकेको टिपर पल्टिँदा एक जनाको मृत्यु

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरास्थित भित्री सडक खण्डमा ढुङ्गा बोकेको टिपर पल्टिँदा एक जनाको मृत्यु भएको छ।

मनमोहन भास्कुलरमा शल्यक्रिया गर्न आठ महिना कुर्नुपर्ने

अस्पतालका भास्कुलर सर्जन तथा सहायक प्राध्यापक डा. कजन श्रेष्ठका अनुसार बिरामीको चापअनुसार जनशक्ति कम भएकाले बिरामीलाई समयमै सेवा दिन कठिन भएको हो।

प्रहरी परिसर अगाडि धर्ना दिँदै पत्रकार महासंघ

पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले बिहीबार काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिँदैछ।

'राज्यका सबै संयन्त्रको मनोबल कमजोर बनाएर सरकारले हासिल गर्न खोजिरहेको उपलब्धि के होला ?'

राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले पत्रकार किशोर श्रेष्ठ पक्राउ प्रकरणप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

नेदरल्यान्ड्सको प्रशिक्षकमा बार्सिलोनाका महान् खेलाडी जाभी

नेदरल्यान्ड्सले बार्सिलोनाका पूर्व स्टार जाभी हर्नान्डेजलाई राष्ट्रिय टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्