१८ श्रावण २०८३ सोमबार
image/svg+xml

वेल्सले इन्फान्टिनोलाई दिएको समर्थन फिर्ता लियो

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोको पुनः निर्वाचन अभियानलाई वेल्स फुटबल एसोसिएसनले समर्थन फिर्ता लिएको छ।

बालेन सरकारलाई शिक्षकहरुको चेतावनी: ओली सरकारले गरेका सहमति कार्यान्वयन नभए भदौमा आन्दोलन

महासंघको साउन १६ र १७ गते बसेको परिषद् बैठकले माग सम्बोधन नभए भदौ महिनादेखि आन्दोलन सुरु गर्ने निर्णय गरेको हो।

‘ट्राफिकको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

चालक तथा सर्वसाधारणले अनुशासित भएर ट्राफिक नियमको पूर्ण पालना गरे दुर्घटनालाई अझ प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिने उनको भनाइ छ।

सांस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान दिइने

मन्त्रालयले तयार पारेको ‘सांस्कृतिक तथा राष्ट्रिय महत्वको क्षेत्रमा चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदान कार्यक्रम सम्बन्धी कार्यविधि, २०८३’ को मस्यौदामाथि चलचित्रकर्मी तथा सरोकारवालासँग छलफल गरेको छ।

बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याइने

काठमाडौंको टेकुमा रहेको बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन काठमाडौं महानगरपालिका र वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता भएको छ।

अमेरिका र जापानको संयुक्त बजार हस्तक्षेपपछि डलर कमजोर बन्यो

चार दशकयताकै न्यून बिन्दुमा पुगेको येनलाई उकास्न अमेरिका र जापानले समन्वयात्मक रूपमा कदम चालेको यो लामो समयपछिको महत्वपूर्ण घटना हो।

सर्पदंशका बिरामी बढे, उपचार केन्द्रमा एक वर्षमा साढे १४ सयभन्दा बढीको उपचार

कपिलवस्तु सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीका अनुसार असार महिनामा मात्र सर्पदंशका २ सय ९१ जना बिरामी उपचारका लागि आएका छन्।

सामुदायिक वनमा ३९ लाख बढी हिनामिना गरेको आरोपमा मुद्दा दायर

आयोगले उपभोक्ता समूहका पूर्व पदाधिकारी तथा लेखापरीक्षकविरुद्ध रु ३९ लाख १२ हजार ५६० रुपैयाँ ८४ पैसा हिनामिना गरेको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

वर्षायामसँगै कपिलवस्तुमा बढ्यो सर्पदंशको जोखिम, एक वर्षमा १,४८० जनाको उपचार

वर्षायाम सुरु भएसँगै कपिलवस्तुमा सर्पदंशका घटना बढ्न थालेका छन्। विशेषगरी असारदेखि भदौसम्म सर्पको सक्रियता बढ्ने भएकाले उपचार केन्द्रमा बिरामीको चाप उल्लेखनीय रूपमा वृद्धि भएको छ।

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, पहिचान खुल्न बाँकी

रेलले ठक्कर दिँदा दुवै जनाको मृत्यु भएको प्रारम्भिक जानकारीमा उल्लेख गरिएको छ। यद्यपि, मृतकहरूको आधिकारिक परिचय भने अझै सार्वजनिक गरिएको छैन।

पूर्वाधार विकासमा गुणस्तर र नैतिकतामा सम्झौता नगर्न मन्त्री श्रेष्ठको निर्देशन

मन्त्री श्रेष्ठले प्रत्येक निर्णय, प्राविधिक सुझाव, हस्ताक्षर र कार्यले लाखौँ नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले उच्च जिम्मेवारीबोधका साथ काम गर्नुपर्नेमा जोड दिए।

दाह्रा काटिएपछि शान्त देखियो ‘धुर्वे’, निकुञ्जभित्रै १०/१० मिनेटको निगरानीमा

चितवन राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा वर्षौंदेखि त्रास फैलाउँदै आएको जङ्गली हात्ती ‘धुर्वे’ दाह्रा काटिएपछि हाल निकुञ्जभित्रै सीमित रहेको छ।

नजरबन्दमा रहेकी सुकीले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतिनिधिसँग भेट गरिन्

राष्ट्रपति कार्यालयले यसबारे जानकारी दिएको हो। सन् २०२१ मा भएको सैन्य ‘कू’ पछि सुकीको कुनै विदेशी प्रतिनिधिसँग भएको यो पहिलो सार्वजनिक भेटवार्ता हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्