१२ आश्विन २०८१ शनिबार
image/svg+xml

कालीकोटमा पहिलो पटक कबड्डी

सार १५ देखि १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कालीकोट जिल्लाका ९ वटै स्थानीय तहबाट खेलाडी उपस्थित हुने कबड्डी संघ कालिकोटका सचिव दिनेश शाहीले बताए। उनका अनुसार हालसम्म पुरुषतर्फ ५ र महिलातर्फ ३ टोली सहभागी छन्।

१९ औं एसियाली खेलकुदका लागि कबड्डी खेलाडी छनोट

चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि महिला कबड्डी टोलीको अन्तिम छनोट पूरा भएको छ । १२ खेलाडीको अन्तिम छनोट गरिएको कबड्डीकी प्रमुख प्रशिक्षक पार्वती राईले जनाएकी छन् ।

प्रथम काठमाडौं जिल्ला महिला कबड्डी प्रतियोगिता शुरु

प्रथम काठमाडौं जिल्ला महिला कबड्डी प्रतियोगिता शुरु भएको छ। प्रतियोगिता अन्र्तगत पहिलो दिन चन्द्रागिरी नगरपालिका, काठमाडौं महानगरपालिका र कागेश्गरी नगरपालिकाले विजयी शुरुवात गरेका छन्।

अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रः मुनाफाका सङ्केत प्रशस्त

पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफासमेत प्राप्त गर्न थालेको छ। नेपालमा राम्रो भनिएका र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले हेर्न लालायित हुने भएकाले पनि विदेशबाट राम्रै मुनाफा स्वदेश भित्रिने गरेको छ। मुनाफासँगै यसले बजार विस्तारमा टेवा पुर्‍याइरहेको छ।

सुदूरपश्चिमका पाँच खेलाडी जुनियर विश्वकप कबड्डीमा

सुदूरपश्चिममा पनि कञ्चनपुरबाट सिनियरतर्फ पहिलो र दोस्रो विश्वकप कबड्डीमा यहाँका तीन खेलाडीले प्रतिनिधित्व गरेका थिए।

चलचित्र कबड्डी ४ सिनेमा घर एप्लिकेशनबाट हेर्न मिल्ने

उनले नेपालीहरुमा पैसा तिरेर फिल्म हेर्ने बानी बसाल्न पनि एप्लिकेशनबाट सहयोग पुगेको बताए।

बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी: कबड्डी टोलीको बिदाइ

बंगलादेशमा आयोजना हुने बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगिता २०२१ मा प्रतिस्पर्धा गर्न जाने नेपाली कबड्डी टोलीलाई बिहीबार बिदाइ गरिएको छ। अखिल नेपाल कबड्डी संघकी अध्यक्ष सांसद तुलसा थापाले एक कार्यक्रमबीच नेपाली टोलीलाई शुभकामनासहित बिदाइ गरिन्।

नेपालको कबड्डी प्रशिक्षण भारतमा

आगामी मंसिरमा नेपालमा तय भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कबड्डी खेलाडीको वैदेशिक प्रशिक्षण महाराष्ट्रको कोलापुरमा हुने भएको छ। नेपालको पुरुष र महिलाको दुवै राष्ट्रिय टोलीले १३ औं साग लक्षित प्रशिक्षण भारतमा गर्न लागेको हो।

‘कबड्डी कबड्डी कबड्डी’ घोषणा

फिल्म निर्माण समूहले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्म चाँडै नै फ्लोरमा जाने जानकारी दिएको हो। फिल्मका निर्देशक रामबाबु गुरुङले फिल्मले स्वजातीय विवाह र अन्तरजातीय प्रेम सम्बन्धको अन्तरद्वन्द्वलाई प्रस्तुत गर्ने बताए।

छात्रछात्रा कबड्डी प्रारम्भ

वागीश्वरी मावि च्याम्हासिंह भक्तपुरको हीरक वर्षको उपलक्ष्यमा सोमबारदेखि आमन्त्रण छात्रछात्रा कबड्डी प्रतियोगिता सुरु भएको छ।

कबड्डीमा नेपाल तेस्रो

मलेसियाको क्वालालम्पुरमा भएको प्रथम एसियाली महिला सर्कल कबड्डी च्याम्पियनसिपमा नेपालले तेस्रो स्थान हात परेको छ।

‘कबड्डी’जस्तै मिस्टर झोले’

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मिस्टर झोले’लाई ‘कबड्डी’ र यसको सिरिज जस्तै भएको टिप्पणी भइरहँदा निर्देशक रामबाबु गुरुङले समीक्षक तथा केही दर्शकको टिप्पणीमा आफू सहमत भएको बताएका छन् ।

कबड्डीको सेमिफाइनल समीकरण पूरा

राखेप च्याम्पियनसिपअन्तर्गत २२औं पुरुष तथा १७औं महिला राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरुष–महिला दुवैतर्फ सेमिफाइनल समीकरण पूरा भएको राखेपले बुधबार जनाएको छ ।

कबड्डीमा भारतलाई उपाधि

भारतले अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष कबड्डी प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार भएको फाइनलमा भारतले नेपाललाई ५९–२१ ले पराजित ग¥यो । भारतका गुर्दिप उत्कृष्ट केचर तथा भारतकै विनीत शर्मा उत्कृष्ट रेडर चुनिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्