१९ कार्तिक २०८३ बिहीबार
image/svg+xml

लुम्बिनीले जनकपुरलाई दियो १५० रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ।

माजिद अन्सारीको प्रश्न : गलत भए आईजीपीबाट हटाएर सल्लाहकारमा नियुक्त किन ?

जेनजी अभियन्ता माजिद अन्सारीले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने सरकारको निर्णयमाथि प्रश्न उठाएका छन्।

समीक्षासहित संविधान संशोधन गर्नुपर्छ : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले संघीयताको नौ वर्षे अभ्यासको समीक्षा गरेर संविधान संशोधनको बहस अघि बढाउनुपर्ने बताएका छन्।

हामीले चुनाव हार्नुको कारण इरान यु’द्ध हो : जेडी भान्स

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले रिपब्लिकन पार्टीको मध्यावधि चुनावी पराजयको जिम्मेवारी इरान युद्धलाई देखाएका छन्।

सात प्रदेशका जलन उपचार सेवा थप प्रभावकारी बनाउन जनशक्ति उत्पादन

सरकारले सातवटै प्रदेश जलन उपचार सेवालाई थप प्रभावकारी बनाउने जनशक्ति उत्पादन गर्न थालेको छ।

एन्टिबायोटिकको अनियन्त्रित प्रयोग रोक्नुपर्छ : मन्त्री मेहता

मन्त्री मेहताले औषधिको उपभोगसम्बन्धी तथ्यांकलाई नियमन, खरिद, वितरण र प्रयोग व्यवस्थापनसँग जोड्नुपर्ने बताइन्।

न्याय भनेको फैसला मात्र होइन, विवादको न्यायोचित समाधान हो : मन्त्री गौतम

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले न्यायको अर्थ अदालतबाट फैसला गर्नु मात्र नभई विवादको न्यायोचित ढंगले समाधान गर्नु पनि भएको बताएकी छन्।

शिक्षण अस्पतालमा अत्याधुनिक उपकरण प्रयोगमा

नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जले अत्याधुनिक प्रयोगशाला उपकरण प्रयोगमा ल्याएको छ।

रुकुम पश्चिममा बालविवाह अन्त्य गर्न मन्त्री बादीको निर्देशन

मन्त्री सिता बादीले रुकुम पश्चिममा बालविवाह न्यूनीकरण तथा अन्त्यका लागि प्रचलित कानुनको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएकी छन्।

गुणस्तरहीन खाद्यवस्तु उत्पादन तथा बिक्री गर्ने १४ व्यवसायीविरुद्ध मुद्दा

मधेस प्रदेशमा गुणस्तरहीन खाद्यवस्तु उत्पादन तथा बिक्री गर्ने १४ उद्योगी व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको छ।

रोयल इन्फिल्डको ‘मिस्टिक मुस्ताङ राइड २’ मा ४० महिला राइडरको सहभागिता

पोखराबाट सुरु भएको यात्रा मुस्ताङसम्म पुगेको थियो। चारदिने यात्राका क्रममा सहभागी राइडरहरूले नेपालको हिमाली भूगोल, प्राकृतिक सौन्दर्य र साहसिक मोटरसाइकल यात्राको अनुभव लिएका थिए।

अनशनरत डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै, जीवन रक्षाका लागि चिकित्सक संघको अपिल

नेपाल चिकित्सक संघले केसीको जीवन रक्षालाई प्राथमिकतामा राख्दै तत्काल वार्ता गरी समस्या समाधान गर्न सरकारसँग माग गरेको छ।

पञ्चायत र राजाको शासनविरुद्ध संघर्ष गरेको पार्टीलाई तर्साउन खोज्नु सरकारको भ्रम हो : शिवाकोटी

काठमाडौं बाहिर धार्मिक यात्रामा रहेका शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले फोन गरेर बोलाएको थियो। काठमाडौं फर्किएपछि ब्युरोमा उपस्थित भएका उनले सरकार आफ्ना आलोचकलाई तर्साएर सत्ता सञ्चालन गर्न खोजिरहेको आरोप लगाए।

सरकार र कार्कीबिचको ‘टसल’: ओली–लेखक पक्राउदेखि जबरा प्रकरणसम्म

वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएपछि प्रहरीको कार्यशैली, उच्च तहका व्यक्तिमाथि हुने अनुसन्धान र राजनीतिक नेतृत्वको निर्देशन कार्यान्वयन गर्ने विषयमा सरकार तथा प्रहरी नेतृत्वबीच मतभिन्नता देखिन थालेको थियो।

कालीकोटको खाँडाचक्र नगरपालिकामा तालाबन्दी

कालीकोटको खाँडाचक्र नगरपालिकाले कोटेसनमार्फत कोटदरबारको मुख्य बाटो मर्मत गर्न दिएको कामको रकम भुक्तानी नगरेको भन्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्