भक्तपुरमा शैक्षिक प्रदर्शनी हुने
भक्तपुरमा शैक्षिक प्रदर्शनी हुने भएको छ। ख्वप माविको २० औं, ख्वप कलेजको १८ औं र शारदा क्याम्पसको २९ औं वार्षिकोत्सवको अवसरमा माघ २२ देखि २४ गतेसम्म तीन दिने प्रदर्शनी हुन लागेको हो।
भक्तपुरमा शैक्षिक प्रदर्शनी हुने भएको छ। ख्वप माविको २० औं, ख्वप कलेजको १८ औं र शारदा क्याम्पसको २९ औं वार्षिकोत्सवको अवसरमा माघ २२ देखि २४ गतेसम्म तीन दिने प्रदर्शनी हुन लागेको हो।
कुनैसमय भक्तपुरका सार्वजनीक ठाउँमा साँझबिहान परम्परागत भजन बाचन गर्ने समूह भेटिन्थ्ये। हिजोआज भने यहाँ त्यसरी भजन बाचन गर्न समूह भेटाउने गाह्रो हुन्छ।
कुनैबेला भक्तपुर नगरका सार्वजनिक पाटीहरुमा साँझबिहान जताततै परम्परागत भजन गाउने टोली भेटिन्थे। तर हिजोआज त्यसरी भजन गाइराहेको देख्न मुश्किल पर्न थालेको छ।
भक्तपुर–नगरकोट सडक खण्ड अस्तव्यस्त बन्दै गएको छ। उक्त सडक खण्ड तीनवर्षमा काम सकिनुपर्ने ६छ वर्षसम्म पनि उस्तै समस्या रहेको छ।
गायक कपिल कस्पालको एल्बम ‘महसुस’ सार्वजनिक भएको छ। रागरागिनी इन्टरटेन्टमेन्टले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा भ्रमण वर्ष २०२० को सन्देश समेटिएको ‘नेपाली शीरको कालो टोपी’ गीत सार्वजनिक गरिएको थियो।
भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीले नेपाल अर्बुद्ध निवारण संस्थाबाट गठित भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिका पदाधिकारीलाई अस्पतालमा प्रवेश गर्न नदिने बताएका छन्।
भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीहरुले नेपाल अर्वुद निवारण संस्थाबाट गठित भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिका सम्पूर्ण पदाधिकारीहरुलाई अस्पतालमा प्रवेश निषेधको घोषणा गरेका छन्।
भक्तपुर भित्रिने पर्यटकको संख्यामा कमी आएको छ। गएको आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको पाँच महिनाको अवधिको तुलनामा यो वर्षका सोही पाँंच महिनामा भक्तपुर नगर भित्रिने पर्यटकको संख्यामा कमी आएको हो।
अरनिको राजमार्गमा अन्तर्गत भक्तपुरको सल्लाघारीमा शनिबार भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। काठमाडौबाट भक्तपुरतर्फ आउदै गरेको कन्टेनर गाडी ब्याक गर्न सहचालक झरी साइड माग्ने क्रममा सोही दिशाबाट आइरहेको बा ९२ प ३४०९ नं.को स्कुटरले सहचालकलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो।
चालु आर्थिक वर्षको मंसिरसम्म मात्रै भक्तपुरमा एक लाख १४ हजार पर्यटक आएको तथ्यांक छ।
भक्तपुरमा एक वर्षमा दुई सय ५४ वटा घटनाहरु घटेका छन्। हत्या, कुटपिट बलात्कार तथा बलात्कार प्रयास, बाल यौन शोषण तथा दुव्र्यवहार, बहुविवाह लगायतका गरी एक वर्षमा यी घटना घटेका हुन्।
नेपाल भ्रमण वर्ष २०२० को अवसरमा भक्तपुरमा ‘भक्तपुर महोत्वस २०७६’ हुने भएको छ।
२२औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस यस वर्ष भक्तपुरमा विविध कार्यक्रम गरी मनाइने भएको छ। यसअघिसम्म काठमाडौंमा मनाइँदै आएको यो दिवस यो वर्ष भक्तपुरमा मनाउने निर्णय भएको भक्तपुर नगरपालिकाले जनाएको छ।
यस वर्षको २२औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस भक्तपुरमा हुने भएको छ। यसअघिसम्म काठमाडौंमा मनाउँंदै यो दिवस यस वर्ष भने भक्तपुरमा मनाउने भएको भक्तपुर नगरपालिकाले जनाएको छ।
कालिन्चोकबाट भक्तपुर फर्कदै गरेको अवस्थामा आइतबार बिहान सिन्धुपाल्चोकको मुडे नजिक भएको दुर्घटनाका अधिकांश भक्तपुरका रहेका छन्। अधिकांश उनीहरु अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको आदर्श बस स्टप आसपास अस्थायी डेरा गरी बसेकाहरु रहेका छन्।