४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

त्रुटि सच्याउने एउटा कदम

नीति र सिद्धान्तबिहीनरूपमा खुलेका अनाहकका खुद्रा पसलबाट लोकतन्त्र संस्थागत गर्न कुनै सहयोग पुगेको थिएन भन्ने सत्य स्वीकार गर्न कञ्जुस्याइँ गर्नुपर्ने कारण छैन।

दुई नम्वरको सीमाङ्कन सच्याउनु पर्छ: ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तराई र पहाडका जिल्लालाई अलग बनाउने गरी आफ्नो पार्टीले कहिल्यै प्रस्ताव नगरेको बताएका छन्।

नेपाली बृहत् शब्दकोश–२०७२ सच्याउने प्रज्ञाकाे निर्णय

नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली भाषाको वर्णविन्यासमा उठेका विवादका आधारमा नेपाली बृहत् शब्दकोश २०७२ सच्याउने निर्णय गरेको छ ।

नागरिकता सच्याउँदै सामाजिक सुरक्षा भत्ता बुझ्दै

कैलाशमाडौं–४ कि केसु अयडीको नागरिकता सच्याइएको छ। उनको नागरिकतामा टिपेक्स लगाएर जन्म मिति सच्याएको देखिन्छ। जन्म मिति लेखिएको स्थानमा मिति २००१ उल्लेख गरिएको छ। तर उनको जन्म मिति त्यो होइन। उनले वृद्धभत्ताका लागि गैर कानुनी रुपमा मिति सच्याएको खुलासा भएको छ।

गलत निर्णय सच्याउने मौका

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाभियोग प्रस्ताव संसद्मा दर्ता हुनुले फेरि एकपटक लोकतन्त्रप्रति विश्वास बढाएको छ। लोकतन्त्रको सुन्दर पक्ष भन्नु नै सन्तुलन र नियन्त्रण हो। कुनै एउटा अंगमा आएको खराबीलाई अर्को निकायले सच्याउने भएकोले यो प्रणाली सर्वश्रेष्ठ ठहरिएको हो।

संविधान त्रुटिपूर्ण छ, सच्याउनुपर्छः डा.भट्टराई

नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले अहिले बनेको संविधान त्रुटिपूर्ण रहेकाले सच्चाएर अघि बढ्नुपर्ने बताएका छन्। प्रेस सोसाइटी नेपाल तनहुँ शाखाले सोमबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा.भट्टराईले भने, 'संसदीय प्रणालीबाट जाने परिपाटीको अन्त्य गरिनुपर्छ। प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जाने व्यवस्था हुनुपर्छ।'

जंगली च्याउ खाँदा एकै घरमा तीन सहित पाँच विरामी

जुम्ला-जंगलमा पाईने सेतो च्याउ खाँदा चन्दननाथ नगरपालिका १४ खल्लागाउँका एकै घरमा तीन सहित ५ जना विरामी परेका छन्।

जङ्गली च्याउ खाँदा दुईको मृत्यु

गोरखा-जङ्गली च्याउ खाँदा उत्तरी गोरखाको काशीगाउँमा दुई जनाको मृत्यु भएको छ । अर्की एक बालिका बिरामी परेकी छिन् ।

च्याउले एक्लाएको परिवार

पाँचथर–१७ वर्ष लागेका राम माङ्लाक विषालु च्याउ खाँदा सिकिस्त परेकामध्ये एक हुन । उनको स्वास्थ्यमा सुधार भइरहेको छ । झापाको दमकमा आफन्तको घरमा आराम गरिरहेका उनलाई आफू बिरामी हुँदाको पीडा त छँदैछ । त्योभन्दा चर्को पीडा उनले परिवारका चारजना गुमाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्