सामूहिक बलात्कारको भिडियो खिच्ने सार्वजनिक, ४ जना फरार
सामूहिक बलात्कारको भिडियो रेकर्ड र छ वर्षीया बालिकाको बलात्कारपछि हत्याको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले पत्रकार सम्मेलन गरी आज सार्वजनिक गरेको छ।
सामूहिक बलात्कारको भिडियो रेकर्ड र छ वर्षीया बालिकाको बलात्कारपछि हत्याको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले पत्रकार सम्मेलन गरी आज सार्वजनिक गरेको छ।
अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतद्वारा ६ वर्षको कैद सजाय सुनाइएपछि फरार रहेका एक दोषीलाई प्रहरीले पक्राउ गरेको छ।
ज्यान मार्ने उद्योगमा अदालतबाट सजाँय तोकिए पनि फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले मोरङ वयरवन गाविस ७ बस्ने जयराज संयोग लिम्बुलाई पक्राउ गरेको हो। उनलाई सर्वोच्च अदालतले ५ बर्ष कैद फैसला गरेको थियो।
रामेछापको मझुवामा डेढ महिना अघि झापाका चालक बिशाल खड्कालाई गाडी भित्रै राखेर आगो लगाई हत्या गरिएको घटनाका फरार अभियुक्त प्रज्वल पाठक आपराधिक पृष्ठभूमिका रहेको खुलेको छ ।
चोरी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट सजायँ फैसला भएर पनि फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ। २०६७ साल जेष्ठ ५ गतेको फैसलाले २ बर्ष १० महिना १३ दिन कैद सजाय हुने ठहर भएकोमा उक्त सजाय वेरुजु रही हालसम्म फरार रहेका नुवाकोट विदुर नगरपालिका–७ बस्ने फरार रहेका २४ वर्षीय अनिल नेपालीलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलिले विदुर, नुवाकोटबाट सोमवार पक्राउ गरेको हो।
अाेरियन्टल हाउजिङलगायत कम्पनी र व्यक्तिगत रूमा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ऋण लिई चुक्ता गर्न नसकेपछि ठगी मुद्दामा प्रहरीको फरार सूचिमा रहेका घरजग्गा व्यवसायी सुधीर बस्नेतलाई काठमाडौंको धापासीबाट प्रहरीले पक्राउ गरेको छ।
दत्तु गाविस– ७ दत्तु घाटबजारमा अस्थाई टहरामा बस्दै आएको एक परिवारमा श्रीमानले श्रीमतीको हत्या गरी फरार भएका छन्। दुई दम्पत्तिबीच मंगलबार झगडा भएपछि श्रीमानको अधिक कुटाईबाट श्रीमतीको मृत्यु भएको प्रहरीले जनाएको छ।
अदालतले सजायँको फसैला गरेपनि फरार रहेका प्रतिवादि खोज्ने कामलाई प्रहरीले तिव्रता दिएको छ।
गोकर्णेश्वर नगरपालिका –१५ नारायणटारस्थित राई स्कूल नजिकबाट हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जनाले नारायणटार बस्ने कमला लिम्बुले घाँटीमा लगाएको करीव १.५ तोला बराबरको सुनको सिक्री शनिबार लुटी फरार भएका छन्।
वैदेशिक रोजगार कसुर मुद्दामा सजायँ फैसला भए पनि फरार वाग्लुङ विहु–८ घर भएका ४४ वर्षीय कृष्ण प्रसाद कडेललाई प्रहरीले पक्राउ गरेको छ। अदालतले उनलाई असार १९ गतेको फैसला अनुसार ३ वर्ष कैद र ३ लाख जरीवाना ठहर गरेको थियो।
रौतहट प्रहरीले लागू औषधको मुद्दामा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ। लागू औषधको मुद्दामा फरार रहेका चन्द्रपुर नगरपालिका– ९ का ३२ वर्षीय प्रमोद सहनीलाई प्रहरीले पक्राउ गरेको हो।
दैलेख सालखर्क घर भएकी ३७ वर्षीया खगिसरा सुनारको बन्चरो प्रहारबाट मृत्यु भएको छ। बर्दीया सोरहवा–३ स्थित आफ्नै दाजुको घरमा आएको अवस्थामा बुधबार राति उनलाई उनकै ३९ बर्षीय श्रीमान भिम बहादुर सुनारले बन्चरोले टाउको र घाँटीमा प्रहार गरी हत्या गरेका प्रहरीले जनाएको छ।
काठमाडौँ- ठगी मुद्दामामा अदालतबाट सजायँ फैसला भए पनि फरार रिता आलेलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई काठमाडौं जिल्ला अदालतको २०६५ भदौ ४ गतेको फैसलाले २ बर्ष कैद र ४५ लाख १ हजार ५ सय जरीवाना ठहर गरेको थियो।
जिल्ला अदालतको आदेशले जबर्जस्ती करणी मुद्दामा तीन वर्ष कैद तोकिएका पुन्मा–५का बासिन्दा हाल भेरीमालिका नगरपालिका–६ बस्ने ६८ वर्षीय प्रताप वलीलाई सोमबार पक्राउ गरी कारागार चलान गरिएको छ ।
ठमेलको जुली–५४ डिस्कोमा भएको हत्या घटनाका फरार अभियुक्त १५ वर्षपछि पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोले आरोपी राजु घलेलाई असोज १६ गते पक्राउ गरेको हो ।