१० वर्षदेखि फरार अभियुक्त पक्राउ
सवारी ज्यान मुद्दामा १० वर्षदेखि फरार अभियुक्तलाई प्रहरीले आज पक्राउ गरेको छ।
सवारी ज्यान मुद्दामा १० वर्षदेखि फरार अभियुक्तलाई प्रहरीले आज पक्राउ गरेको छ।
मेलम्ची नगरपालिका–१२ बाँसबारीबाट बहुविवाह मुद्दाका फरार अभियुक्तलाई १६ वर्षपछि प्रहरीले विहीबार पक्राउ गरेको छ।
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१२ बाँसबारीबाट प्रहरीले पाँच वर्षपछि फरार अभियुक्तलाई पक्राउ गरेको छ।
बहुविवाह गरेको र कर्तव्य ज्यान मुद्दा दर्ता भएका फरार दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा ९ जनाको ज्यान जाने गरि भएको घटनाको दोश्रो दिन भएका तोडफोड र आगजनी घटनामा पीडितलाई क्षतिपूर्ति वितरण गरिएको छ।
सदरमुकाम बेसीसहरमा खुद्रा व्यापार गर्दै आएका भारतीय व्यापारीले झण्डै एक करोड ५० लाख ठगी गरी चार दिनदेखि फरार भएका छन्।
कर्तब्य ज्यान मुद्दाका एक जना फरार अभियुक्तलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ।
कर्तव्य ज्यान मुद्दामा फरार एक जना अभियुक्त सोह्र वर्षपछि पक्राउ परेको छ ।
खुकरी प्रहार गरी हत्या गरेर फरार भएका कास्की पोखरा महानगरपालिका–५ घर भई मध्यपुर ठिमी नगरपालिका–३ कौशलटार बस्ने २७ बर्षीय पारस कोईरालालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले दुई साताको अवधिमा अदालतबाट प्राप्त सूचिअसार अनुसार १९ जना फरार दोषीलाई पक्राउ गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनैबेला प्रयोग गरेको पुरानो फरारी गाडी गत हप्ता भएको एक लिलामीमा रेकर्डसहित दुई लाख ७० हजार डलरमा बिक्री भएको बताइएको छ।
जिल्ला कारागार कालिकोटबाट एक जना कैदी फरार भएका छन्। महावै गाउँपालिका (साविकको ओदानकु–५) का हेमन्त भनेर चिनिने बलबहादुर शाही फरार भएका हुन्।
अपहरण तथा शरीरिक बन्धक मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन्। रुपन्देही जिल्ला अदालतको २०६९ भदौ १३ गतेको फैसलाले २ बर्ष कैद र १५ हजार रुपैयाँ जरिवाना सजाय भई फरार रहेका काठमाडौं पुरानो नैकाप बस्ने ३४ वर्षीय भाष्कर पनेरुलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले सोमबार पक्राउ गरेको हो।
मुनलाइट सर्भिसेस कम्पनीका नाममा एक गिरोहले शृंखलाबद्ध रुपमा वैदेशिक रोजगारमा रहेका नेपालीलाई अमेरिकाको 'द बोइङ कम्पनी' मा पाँचवर्षे करारमा रोजगार लगाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको खुलेको छ।
क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडलाई ठगी गर्ने अर्का फरार प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ। बुढानिलकण्ठ नगरपालिका–५ बस्ने मदनबहादुर कार्कीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार बुढानिलकण्ठबाट पक्राउ गरेको जनाएको छ।