पहिलो महिनामै राजस्वमा धक्का
राजस्व संकलन हरेक वर्ष वृद्धि हुँदै जानुपर्ने भए पनि गत वर्ष नकारात्मक भएको थियो। आर्थिक क्रियाकलापमा शिथिलता आउँदा राजस्व संकलन प्रभावित भएको हो।
राजस्व संकलन हरेक वर्ष वृद्धि हुँदै जानुपर्ने भए पनि गत वर्ष नकारात्मक भएको थियो। आर्थिक क्रियाकलापमा शिथिलता आउँदा राजस्व संकलन प्रभावित भएको हो।
मुलुकको अर्थतन्त्रमा देखिएको समस्याको असर राजस्व संकलनमा परेको छ। सरकारले चालु आर्थिक वर्षको नौ महिनामा लक्ष्यभन्दा करिब साढे ३ खर्ब रूपैयाँ कम राजस्व संकलन गरेको छ।
अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सामूहिक प्रयत्न आवश्यक रहेको सरोकारवालाले बताएका छन्।
नेपाल राष्ट्र बैंकको कसिलो मौद्रिक नीति, अर्थतन्त्रमा देखिएको समस्या, बैंकमा तरलता अभाव, स्थानीय तहले घरजग्गा बर्गीकरणमा गरेको ढिलाइ लगायतका कारण घरजग्गा कारोबार नभएको सरोकारवाला बताउँछन्।