१९ असार २०८१ बुधबार
image/svg+xml

बाइकिङ रेस बिजेता सुनिता सम्मानित

भारतमा भएको महिला बाइकिङ स्यालोम बिजेता सुनिता देशारलाई एम्स इन्टरनेशनल कलेज, ललितपुरले सम्मान गरेको छ। भारतको बेङ्लोरमा भएको गोकार्ट नेशनल च्याम्पियनसिप अन्तर्गत महिला बाइकिङ स्यालोममा देशारले ४० जना प्रतिस्पर्धीलाई पराजित गरेर बिजेता बनेकी थिइन्।

सागमा पदक जित्ने लक्ष्य

तेक्वान्दोकी खेलाडी संगीता बस्याल विगत सात वर्षदेखि राष्ट्रिय टिमबाट प्रतिनिधित्व गर्दै आइरहेकी छिन्। खेल्न सुरु गर्दा देशका लागि लामो समयसम्म खेल्ने संगीताको लक्ष्य थिएन। तर, हाल उनको लक्ष्य फेरिएको छ। समयसँगै संगीताले खेललाई नै आफ्नो जीवनको मुख्य लक्ष्य बनाइसकेकी छन्। आफ्नो शरीरले साथ दिएसम्म देशका लागि खेल्दै पदक जित्ने उनको अठोट छ। खेल करियरको प्रारम्भमा यस्तो लक्ष्य थिएन। सुरुमा उनले मनोरञ्जनका लागि मार्सल आर्टर्स खेलिन्।

देशप्रेम झल्काउने कृति

यो अंश साहित्यकार कृष्णप्रसाद वस्यालद्वारा लिखित आँखामा अमेरिका मनमा नेपाल (२०७३) कृतिभित्रको अन्तिम पद्य हो। यसले देशप्रेमको भावना देखाउँछ। उक्त पद्यमा आफ्नो देशलाई ‘स्वर्ग’ भनिएको छ।

स्यालको टोकाइबाट ७ जना घाइते

खप्तड छेडेदह गाउँपालिका–५ स्थित डोगडीमा एकै दिन स्यालको टोकाइबाट ७ जना घाइते भएका छन्। घाइते हुनेमा डोगडीका लालबहादुर रावत, नरबहादुर बुढाथोकी, सुन्धरा बुढाथोकी, बुदी रावत, शान्ति बुढाथोकी, खिरी सुनार र अर्चना रावत रहेकी छन्।

आठ अर्बमा १८ तले अपार्टमेन्ट बनाइँदै

पोखरामा खेतीयोग्य जमिन विस्तारै घडेरीको रुपमा परिणत हुँदै खण्डीकरण बढेपछि रियल इस्टेट व्यवसायी विमल बस्यालले अपार्टमेन्टको अवधारणा ल्याएका छन् । उनले पोखरामै पहिलो अपार्टमेन्ट बनाउने घोषणा गरेका छन्।

भारतीको तीज गीत सार्वजनिक

गायिका तथा सञ्चारकर्मी भारती बस्यालको पहिलो तीज गीत ‘यसपालिको तीजैमा दिदीबहिनी मिलेर एकैदिन गरी दर खाने म त’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा भारतीकै शब्द र संगीत छ।

‘काठमाडौं समस्याले गाँजिएको सहर हो’

मलाई आफू जन्मेको ठाउँ बुढानिलकण्ठ नै प्यारो लाग्छ । बुढानिलकण्ठदेखि अलि माथिकोे गाउँमा मेरो जन्म भएको हो। अहिले पनि यहीँ गाउँमै बस्छु।

एस्पी कोइरालाको अंग्रेजी कविताकृति 'संङ्गज अफ स्यालोज'

एस्पी कोइरालाको अंग्रेजी कविताकृति संङ्गज अफ स्यालोज (गौंथलीहरुको गीत) राष्ट्रपति विद्यादेवी भण्डारीले विमोचन गरेकी छन्।

स्यालको आक्रमणबाट घाइते शिशु ट्रमा सेन्टरमा

स्यालको आक्रमणमा परेकी अछाम तामारसुनामा ६ महिने शिशु नीलम रोकायाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । गत असोज २४ गते उनलाई स्यालले आक्रमण गरेको थियो ।

सिन्धुलीमा स्याललाई हानेको गोली मान्छेलाई लागेपछि...

गोलन्जोर गाउँपालिका–६ बाट प्रहरीले अवैध भरुवा बन्दुकसहित आज एक जनालाई पक्राउ गरेको छ। गोलन्जोर गाउँपालिका–६ का २५ वर्षीय कुमार नेपालीलाई बन्दुकसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए।

सुर्खेतमा स्यालले टोकेर १८ घाइते

पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकामा स्यालको टोकाइबाट १८ जना घाइते भएका छन्। गुर्भाकोट नगरपालिका–४ को मिलनचोक, आँप खोली र बाघखोरमा घरमै बसिरहेको अवस्थामा स्थानीयवासीलाई स्यालले टोकेको हो।

विद्युत काटिने समस्याले उदयपुर सिमेन्ट संकटमा

पटक पटक विद्युत काटिने समस्याले गैडा ब्रान्डको सिमेन्ट उत्पादन गर्दै आएको उदयपुर सिमेन्ट उद्योग संकटमा परेको छ। पूर्ण सरकारी लगानी संचालन भएको उद्योगले २० वर्षको अवधिमा नाफामा गए पनि विद्युत काटिने समस्याले उद्योग चल्न नसक्ने अवस्थामा पुगेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्