३१ असार २०८३ बुधबार
image/svg+xml

पर्यटन विस्तारमा निजी क्षेत्रसँग सहकार्य बढाइने : प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत गतिमा काम भइरहेकाले होटल व्यवसायीहरुलाई चिन्ता नगर्न आग्रह गरेका छन्।

सुकुम्बासी समस्या, महँगी नियन्त्रणलगायतका विषयमा सरकारको ध्यानाकर्षण

सांसदहरूले सुकुम्बासी समस्या, महँगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन्।

सरकार ‘कलाकार’ बन्यो : सांसद गंगादेवी श्रेष्ठ

सांसद श्रेष्ठले सरकार नेपाली नागरिकको भावना र मनोविज्ञानसँग खेल्न खप्पिस रहेको बताउँदै निर्वाचनअघि गरिएका बाचा र निर्वाचनपछिको यथार्थ निकै फरक भएको बताइन्।

नेपालमा नवप्रवर्तन प्रवर्द्धन गर्न गैरआवासीय नेपाली विज्ञलाई मन्त्री पुनको आह्वान

नेपालको आर्थिक रूपान्तरणका लागि विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई राष्ट्रिय विकाससँग जोड्नुपर्नेमा जोड दिए।

नेपाल यू–१९ महिला एसिया कपमा छनोट

नेपालले एसीसी महिला यू–१९ प्रिमियर कपको क्वार्टरफाइनलमा जापानलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ।

सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्रीले गरे एमालेका मन्त्रीहरू बर्खास्त

सुदूरपश्चिममा बजेटको चर्किएको विवादका बिच मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेका छन्।

माइतीघरमा गोलभेँडा फालेर आन्दोलन (तस्बिरहरु)

तारकेश्वरका किसानहरूले माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर विरोध प्रदर्शन गरेका छन्।

कानून मन्त्रालयले सङ्‍घीय संसद्लाई बुझायो १६६ विधेयकको सूची

सरकारले आगामी आर्थिक वर्ष २०८३।०८४ मा निर्माण गरिने कानूनहरुको मस्यौदाको सूची र कार्यतालिका सङ्‍घीय संसद्‍मा पठाएको छ।

सरकार सस्तो ‘स्टन्ट’ र ‘फण्डा’ मा केन्द्रित भयो : सांसद गिता गुरुङ

नेपाली कांग्रेसकी प्रतिनिधिसभा सदस्य गिता गुरुङले सरकारले जनता र जनप्रतिनिधिका गम्भीर प्रश्नहरूलाई सस्तो स्टन्ट र ‘फण्डा’ निकालेर विषयान्तर गरेको बताएकी छिन्।

ग्यासमा हुने कालोबजारी नियन्त्रण गर्न समितिको निर्देशन

समितिले एलपी ग्यासमा हुने कालोबजारी, कृत्रिम अभावलगायत समस्या नियन्त्रण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ।

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिके गाउँपालिकामा ङग्युर ञिङ्मा पल्युल दोङग क्षोलिङ्ग गुम्बा निर्माणको शिलान्यास गरिएको छ ।

एसीसी यू–१९ महिला प्रिमियर कप क्वार्टरफाइनल: जापानले नेपाललाई दियो ८७ रनको लक्ष्य

टस जितेर पहिले ब्याटिङ रोजेको जापानले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ८६ रन बनायो।

उपसभामुख रुवी कुमारी नेतृत्वको टोली चीन प्रस्थान

प्रतिनिधि सभाका उपसभामुख रुवी कुमारीको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्