८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

क्यान्सर उपचारमा कहाँ छ कमजोरी?

मुलुकमा क्यान्सरको उपचार प्रभावकारी हुन नसकेको विज्ञ चिकित्सकहरूले औंल्याएका छन्। उनीहरूले जनशक्तिदेखि उपकरण र जनचेतना विस्तारदेखि सेवाको वितरणमा कमी हुँदा उपचार प्रभावकारी हुन नसकेको बताएका हुन्।

आज विश्व क्यान्सर दिवस, एक वर्षमा एक करोडभन्दा बढीको मृत्यु

यस रोगको उपचार शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी अथवा यी तीनै विधि एकसाथ प्रयोग गरेर प्रारम्भिक अवस्थामा क्यान्सर रोगको उपचार गर्न सकिन्छ।

क्यान्सरविरुद्ध जनचेतना जगाउन ‘आशा क्लोज द केयर ग्याप’ हुँदै

क्यान्सरविरुद्ध जनचेतना फैलाउने र क्यान्सरका बिरामीलाई सहयोग गर्ने उद्देश्यले मोरङको बुढीगंगामा ‘आशा क्लोज द केयर ग्याप’ सञ्चालन गरिने भएको छ।

विश्व क्यान्सर दिवसको पूर्व सन्धयामा दिप प्रज्वलन (फोटोफिचर)

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर लि. तथा नेपाल क्यान्सर सपोर्ट ग्रुप को आयोजनामा दिप प्रज्वलन गरिएको हो। ललितपुर महानगरपालिकाको प्राङ्गणमा दिप प्रज्वलन गरेको हो। भोलि क्यान्सर दिवस मनाइदै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्