प्रभु क्यापिटल र सिद्धार्थ बिजनेस ग्रुपबीच सम्झौता
प्रभु क्यापिटल र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच हितग्राहीका लागि छुट सम्झौता भएको छ।
प्रभु क्यापिटल र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच हितग्राहीका लागि छुट सम्झौता भएको छ।
प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ। प्रभु क्यापिटल र रिसेन्ट एन्ड रिदम टुर्स एन्ड ट्राभल्सबीच तीन वर्षका लागि सम्झौता भएको हो।
प्रभु क्यापिटल र मेरिना इम्पेक्स एन्ड टेलरिङ सेन्टरका बीच व्यावसायिक सम्झौता भएको छ।
प्रभु क्यापिटल र गुहेश्वरी डेन्टल मल्टिस्पेसियालिटी एण्ड इम्प्लान्ट बीच सम्झौता गरेको छ।
सर्वोत्तम स्टिलले सर्वसाधारणमा जारी पुँजीमध्ये १२.६६३ प्रतिशत सेयर सार्वजनिक निष्कासन गर्न प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
पूर्वाञ्चल ल्युव आयलले सर्वसाधारणलाई ५ लाख कित्ता शेयर जारी गर्न प्रभुलाई नियुक्त गरेको हो।
नेपाल फाइनान्सले प्रभु क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। सो नियुक्तिसम्बन्धी सम्झौतामा नेपाल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन्।
हाइड्रोपावरका कार्यकारी अध्यक्ष हिमाल गुरुङ र प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले सम्झौतापत्रमा हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ।