२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सर्वोत्तम स्टिलको सेयर निष्कासनका लागि प्रभु क्यापिटल नियुक्त

सर्वोत्तम स्टिलले सर्वसाधारणमा जारी पुँजीमध्ये १२.६६३ प्रतिशत सेयर सार्वजनिक निष्कासन गर्न प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

सम्झौतामा सर्वोत्तम स्टिलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आनन्द नेपाल तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक दिनेश थकालीले हस्ताक्षर गरेका छन्। सौरभ गु्रपद्वारा सञ्चालित सर्वोत्तम स्टिलले विभिन्न प्रकारका गुणस्तरीय डण्डी तथा बिलेटहरू उत्पादन गरी बिक्री वितरण गर्दै आइरहेको जनाएको छ।

प्रकाशित: २८ फाल्गुन २०७९ ०२:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App