६ आश्विन २०८१ आइतबार
image/svg+xml

सुनको मूल्य बढ्यो

सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९१ हजार ९०० रुपैयाँ कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला २०० रुपैयाँले बढेको हो।

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २०० ले बढेर ९३ हजार ९०० तोकिएको छ। सुनकाे मुल्य आइतबार प्रतितोला ९३ हजार ७००मा कारोबार भएको थियो।

सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रुपैंया

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार २०० रुपैंया कायम भएको छ जसको मूल्य गत शुक्रबार प्रतितोला ९३ हजार ९०० रुपैंया तोकिएको थियो।

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैंया तोकिएको छ । यसको मूल्य बिहीबार प्रतितोला ९४ हजार रहेको थियो ।

सुनचाँदीको मूल्य घट्यो

नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले ओरालो लागेर रु ९४ हजार ३०० तोकिएको छ। पहेँलो धातु आइतबार प्रतितोला रु ९४ हजार ६००मा कारोबार भएको थियो।

४ सयले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रहने छ।

तोलामा १३ सयले बढ्यो सुन

यसअघि बुधबार छापावाला सुन तोलाको ९२ हजार ७ सयमा कारोबार भएको थियो। त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रहेको छ।

सुनको मूल्य घट्यो चाँदीको स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ८ सय रहेको छ। यसको मूल्य सोमबार प्रतितोला ९२ हजार तोकिएको थियो।

तिहार पछि बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रहने छ जसको मूल्य बिहीबार प्रतितोला ९० हजार ५ सय रुपैँयाले तोकिएको थियो।

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

नेपालको सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोला १ सय रुपैँयाले बढेर छापावाल सुन प्रतितोला ९१ हजार ८ सय रुपैँया कायम भएको छ।

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैँया तोकिएको छ। सुन बुधबार प्रतितोला ९२ हजारमा कारोबार भएको थियो।

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँको सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ।

सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढ्यो

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३०० ले बढेर ९२ हजार ४०० कायम भएको छ। छापावाल सुन आइतबार प्रतितोला ९२ हजार १००मा कारोबार भएको थियो।

तीन सयले बढ्यो सुन

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३०० ले बढेर ९१ हजार ७०० कायम भएको छ। छापावाल सुन बुधबार प्रतितोला ९१ हजार ४०० मा कारोबार भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्