घरजग्गाको वार्षिक पाँच खर्बको कारोबार लुकाइयो!
घर जग्गा किनबेचमा वार्षिक पाँच खर्ब बढीको कारोबार लुकाइएको दाबी व्यवसायीहरूले गरेका छन्।
घर जग्गा किनबेचमा वार्षिक पाँच खर्ब बढीको कारोबार लुकाइएको दाबी व्यवसायीहरूले गरेका छन्।
नेपाल जग्गा तथा आवास विकास महासंघले कर्जा र धितोको अनुपात (लोन टु भ्यालु रेसियो) ७० प्रतिशत पुर्याउनुपर्ने माग राखेको छ।
नेपाल जग्गा तथा आवास विकास महासंघले सरकारले लामो समयदेखि रोकिएको जग्गाको कित्ताकाट खुलाउने निर्णयको स्वागत गरेको छ।
साथै महासंघले घरजग्गा व्यवसायको क्षेत्रमा रहेका समस्या बारे मन्त्री राईलाई गम्भीर ध्यानाकर्षण गराउँदै आफ्ना माग तथा सुझाव समेटिएको ज्ञापनपत्र पेश गरेका छन्।