९ जेष्ठ २०८३ शनिबार
image/svg+xml

अभद्र व्यवहार गर्ने सात विदेशी महिला पक्राउ

नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा सङ्लग्न सात विदेशी महिलालाई पक्राउ गरेको छ।

पोखरा बसपार्कका ५७५ जनाले दर्ता गराए विवरण

पृथ्वीचोकस्थित प्रश्तावित बसपार्कको जग्गामा बसोबास गरिरहेका ५७५ जनाले आफ्नो विवरण महानगरमा दर्ता गराएका छन्।

एमाले सचिवालय बैठक बस्दै

शुक्रबार थापाबाहेक चार उपाध्यक्षले पार्टीको पुनर्गठन आवश्यक रहेको भन्दै ओलीलाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका थिए।

स्वरको जादुमय तरङ्ग

समयको प्रवाहले धेरै कुरा बगाएर लैजान्छ तर केही स्वर र केही स्मृतिहरू भने शिलापत्रमा कुँदिएका अक्षरझैं अमिट भएर मनको किनारामा अल्झिएर रहँदा रहेछन्।

सुरक्षाकर्मी चढेको डुङ्गा नारायणीमा पल्टिएपछि...

सशस्त्र प्रहरी बलको सुरक्षाकर्मी सवार भएको र्याफ्टिङ डुङ्गा नारायणी नदीमा एक्कासि पल्टिएपछि मान्छे उद्धारका गुहार माग्दै थिए।

यी प्रदेशमा अत्यधिक गर्मीको सम्भावना, सतर्क रहन विभागको विशेष बुलेटिन

विभागले तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, चर्को घाममा बाहिर ननिस्किने, हल्का लुगा (सुतीको कपडा) लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउन भनेको छ।

अन्तिम सन्देश

विवाह केवल दुई शरीरको मेल होइन, आत्माको सम्बन्ध हो। कहिलेकाहीं जीवनको भिडमा, जिम्मेवारीको बोझमा, अत्यधिक भावनात्मक भिन्नता वा दुरीका कारण मानिस आफ्नो मन अरू कसैसँग बाँड्न पुग्छ।

बाँदर नियन्त्रण रकेट उडाउनभन्दा गाह्रो : महावीर पुन

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले नेपालमा बाँदर नियन्त्रणको प्रविधि बनाउन रकेट उडाउनभन्दा पनि गाह्रो भएको बताएका छन्।

सामसङ नेपालद्वारा “Samsung Saving Days” अफर घोषणा

यो अभियान मे २१ देखि जुलाई १९, २०२६ सम्म लागू हुनेछ, जसले ग्राहकहरूलाई गर्मीयाममा सहज रूपमा घरका आवश्यक उपकरणहरू अपग्रेड गर्ने अवसर प्रदान गर्नेछ ।

जग्गा अतिक्रम गरी बनाइएका संरचना टोलवासीले आफैँ हटाउने

टोल विकास संस्थाका अध्यक्ष पर्साराम वलीको अध्यक्षतामा बसेको आजको बैठकले अतिक्रमित गरी बनाईएका घरटहराहरु घरधनी आफैले खाली गर्ने निर्णय गरेको हो ।

सरकारलाई गगन थापाका पाँच प्रश्न र सुझाव: संख्याको भरमा दम्भ नपाल्न चेतावनी

नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारलाई पाँच प्रश्न र सुझाव दिँदै संख्याको भरमा दम्भ नदेखाउन चेतावनी दिएका छन्।

लुम्बिनी प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम स्वीकृत

प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा इञ्जिनियर छविराज पोखरेललाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ ।

२७ दिनदेखि होल्डिङसेण्टरमा कष्ट भोग्दै सुकुम्बासी: ढलको पानी पिउनुपर्ने बाध्यता !

सुकुम्बासीहरु प्रदुषित (ढलको पानी) पिउन बाध्य छौँ भनिरहेका थिए। उनीहरु निकै तनावमा देखिन्थे-थापाले भने ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्