१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

भक्तपुरमा नाकोटिक औषाधिहरु जथाभावी विक्री

भक्तपुरमा नाकोटिक औषाधिहरु जथाभावी विक्रीवितरण गरेको पाइएको छ। भक्तपुर नगरपालिका अनुगमन समितिबाट नगरको त्रिपुरासुन्दरीमा औषाधि पसलहरु बुधबार अनुगमन गर्दा यस्तो भेटिएको देखिएको हो।

म्याद नाघेका औषधि नष्ट

भक्तपुर नगरपालिका अनुगमन समितिले नगरको दूधपाटीमा रहेका नौवटा औषाधि पसलको आइतबार अनुगमन गरी म्याद नाघेका औषधि नष्ट गरिदिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्