नेप्से परिसूचक ११.८२ अंकले गिरावट
शेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि गिरावट आएको छ। साताको पहिलो कारोबारको दिन आइतबार उच्च अंकले बढेको नेप्से दोस्रो कारोबारबाट गिरावट भएसँगै तेस्रो कारोबारको दिनपनि निरन्तरता पाएको छ।
शेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि गिरावट आएको छ। साताको पहिलो कारोबारको दिन आइतबार उच्च अंकले बढेको नेप्से दोस्रो कारोबारबाट गिरावट भएसँगै तेस्रो कारोबारको दिनपनि निरन्तरता पाएको छ।
साताको पहिलो कारोबार दिन आईतवार नेप्से परिसूचक ९४.९२ अंक बढेर १९५६.९८ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १७.९३ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ६.६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.६६ अंकले बढेको छ ।
एक्सचेञ्जका अनुसार शुक्रबारको कारोबारमा १५० वटा कम्पनीका सेयर मूल्य बढेका छन् भने ४१ कम्पनीका सेयर मूल्य घटेका छन्। यस्तै ३ वटा कम्पनीका सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन।
सेयर खरिदमा लगानीकर्ताले चासो नदेखाएपछि बिहीबार नेप्से परिसूचक ४५ बिन्दुले घटेको छ।
आज शेयर बजार ओरालो लागेको छ। शेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव ७६ अङ्कले घटेर दुई हजार ७८ दशमलव ७६ विन्दुमा झरेको छ।
शेयर बजार परिसूचक नेप्से ८४ दशमलव नौ अंकले घटेर दुई हजार २ सय ६५ दशमलव ५२ विन्दुमा झरेको छ।
शेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा ८९.७९ अंकले गिरावट आएको छ। चालु आर्थिक वर्षको सुरुवातसँगै शेयर बजारमा तीव्र रुपमा उतारचढाव भइरहेको छ।
लगातार चौथो दिनसम्म ओरालो लागेको शेयर बजार मापक नेप्से परिसूचकमा आज वृद्धि भएको छ।
साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकमा गिरावट आएको छ। सोमबार नेप्से परिसूचक १५.९४ अंक घटेर २ हजार ४९७.४७ विन्दुमा झरेको छ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ।
पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १५१.६१ अंकले गिरावट आएको छ।
साताको दुई दिन लगातार बढेको सेयर कारोबार त्यसपछिका दुई दिनमा फेरि घटेको छ। मंगलबार १० बिन्दुले घटेको नेप्सेमा बुधबार ३८ बिन्दुले गिरावट आएको हो। नेप्सेसँगै कारोबार रकम पनि घटेको छ।
केही दिनदेखि सेयर बेच्नेभन्दा किन्ने लगानीकर्ताको संख्या बढेपछि सेयर किनबेचको दोस्रो बजारमा यसको सकारात्मक प्रभाव देखिएको छ।
पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक ४.८६ अंकले वृद्धि भएको छ।
साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १२.५३ अंकले वृद्धि भएको छ।