नेपाल भारत सिमाक्षेत्रमा संयुक्त गस्ती
नेपाल भारत सिमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय एसएसबीले संयुक्त गस्ती सुरु गरेका छन्। सिमा क्षेत्रमा हुन सक्ने अवैध कारोवारका तथा अपराधिक कृयाकलाप राेक्न दुई देशका सुरक्षाकर्मीले दसगजा क्षेत्रमा संयुक्त गस्ती सुरु गरेका हुन्।