१६ वैशाख २०८१ आइतबार
image/svg+xml

‘हामीलाई हाम्रो सिंहदरबार पुग्नै कठिन छ’

'हामीलाई आपत् छ, सदरमुकाम र पालिका जानुपर्ने कुनै काम नपरे हुन्थ्यो भन्ने लाग्छ, यति दुःख दिएर हामीलाई गण्डकीमा राख्नुभन्दा लुम्बिनी प्रदेशमा गाभिदिए हुने', उनले भने।

इलामको नगरसभा: चिया बगान संरक्षणदेखि मेडिकल कलेज स्थापनाको प्रस्ताव पारित

जिल्ला सदरमुकामसमेत रहेको इलाम नगरपालिकाको १२औं नगरसभाले ३३ ‘विशेष प्रस्ताव’ पारित गरेको छ। सभाले इलामको पर्यटन, कषि, शिक्षा, स्वास्थ्य, खेलकुदलगायत समेटिएका प्रस्ताव पारित गरेको हो।

पानी अभावमा रन्थनिँदै ब्राह्मण र शाही बस्ती

हिउँद र बर्खा लाग्यो कि पचालझरना गाउँपालिका ५ राम्नाकोटका बासिन्दालाई पिरलो थपिन्छ। खोनेपानीको जोहो कसरी गर्ने ? एक गाग्री पानीको पालो कुर्दा बिहानको समय बित्छ।

पाँच वर्षपछि मुसहर बस्तीमा नेता पुग्न थाले

स्थानीय तहको निर्वाचनको समय नजिकिएसँगै महोत्तरी जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका वडा नं ३ खैरा गाउँमा अवस्थित मुसहर बस्तीमा पाँच वर्षमा कहिल्यै नपुगेका नेता अहिले पुग्न थालेका छन्।

सात वर्षमा पनि बनेन पुल

सात वर्षअघि पुल निर्माण सुरु हुँदा बकैया नदीको दुवैतिरका स्थानीयबासीमा जुन उत्साह र खुसी थियो, त्यो विस्तारै मर्न थालेको छ। निर्माण व्यवसायीले पुल निर्माणको काम अधुरै छाडेपछि स्थानीय निराश हुन थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्