१९ जेष्ठ २०८० शुक्रबार

उपसभामुखमा राना निर्वाचित

प्रतिनिधिसभाको शनिबारको बैठकमा रानालाई उपसभामुख बनाउन गरिएको प्रस्तावको पक्षमा १६६ मत परेको थियो।

प्रतिनिधिसभाको उपसभामुख पदमा रास्वपाकी सांसद इन्दिरा राना मगर निर्वाचित

शनिबार प्रतिनिधिसभाको बैठकमा भएको निर्वाचनमा नेपाली काँग्रेसबाट उपसभामुखको उम्मेदवार रहेकी मुक्ताकुमारी यादवलाई पराजित गर्दै मगर निर्वाचित भएकी हुन्।

सत्ता गठबन्धनबाट उपसभामुखमा रास्वपाकी मगरको उम्मेदवारी

सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी इन्दिरा राना मगरलले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्