३ असार २०८१ सोमबार
image/svg+xml

अभियुक्त सांसदले अस्वस्थ प्रतिनिधि सभा

फौजदारी अभियोगमा निलम्बन हुँदा २०७४ र अहिलेको संसद्मा सबै सांसदले भाग लिएको पाइँदैन। जसकारण प्रतिनिधि सभा अस्तव्यस्त भइरहेको छ।

संसद्को प्रभावकारिता कर्मचारीको क्षमता र सक्रियतामा निहित: सभामुख

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को प्रभावकारिता धेरै हदसम्म कर्मचारीको क्षमता र सक्रियतामा निहित हुने बताएका छन्।

संसदलाई सर्वोच्च विधायकी संस्थाको रुपमा प्रभावकारी बनाउनुपर्छः सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले संघीय संसदलाई सर्वोच्च विधायकी संस्थाको रुपमा प्रभावकारी बनाउनुपर्ने बताएका छन्।

कानुन निर्माणमा बागमती प्रदेश अगाडि: सभामुख पाठक

बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बागमती प्रदेश ऐन, नीति, नियम, कानुन निर्माण लगायतका गतिविधिमा अगाडि रहेको बताए।

एनसेलको शेयर खरिदबिक्री प्रकरणको अनुसन्धान गर्नैपर्छः सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले एनसेलको शेयर खरिदबिक्री प्रकरण रहस्यमय बनेको बताएका छन्।

दुबईमा थुप्रिएर मात्रै जलवायु परिवर्तनको असर कम हुँदैन: उपसभामुख राना

उपसभामुख इन्दिरा रानाले दुबईमा थुप्रिएर मात्रै जलवायु परिवर्तनको असर कम नहुने बताएकी छिन्।

थुनामा रहेका राहुलसँग बयान लिँदै सुन प्रकरण छानबिन समिति

समितिले पुर्पक्षका लागि थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई बयानका लागि बोलाएको छ।

महिलाहरुलाई प्रत्यक्ष निर्वाचन लड्नका लागि बजेट छुट्याउनुपर्छ: उपसभामुख राना

उपसभामुख इन्दिरा रानालेले महिलाहरुलाई प्रत्यक्ष निर्वाचनमा लड्नका लागि आरक्षणको व्यवस्था गर्नुपर्ने बताएकी छिन्।

यो देशमा केही गर्दा पनि नहुने: उपसभामुख राना

उपसभामुख इन्दिरा रानाले नेपालमा ठुला महल बनाउन दिनु नहुने बताएकी छिन्।हरेक मानिसले घर बनाउँदै जाँदा नेपालमा खालि जमिन खेतीका लागि बाँकी नरहने हुँदा अब ठुला महल बनाउने कार्य रोक्नुपर्ने बताएकी हुन।

संसद् सम्बोधनको विशेष तयारी

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद्को संयुक्त बैठकमा गर्ने सम्बोधनका लागि संसद्मा आवश्यक तयारी गरिएको छ ।

‘देश बनाउन सबैको संकल्प आवश्यक छ’

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले देशलाई समृद्धि र विकासका लागि सबैले एकजुट भएर अघि बढ्नुपर्ने बताएकी छन्।

सभामुखद्वारा आग्रह

सभामुख देवराज घिमिरेले इजरायलमा आतङ्ककारी सङ्गठन हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीको शव र स्वदेश आउन चाहनेलाई तत्काल ल्याउने व्यवस्था मिलाउन सरकारसंग आग्रह गरेका छन्।

प्रतिनिधि सभाको बैठक बस्दै

सङ्घीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। बैठक दिउँसो ३ः ३० बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने छ।

संविधानले व्यवस्था गरेको कुरा पूर्ण कार्यान्वयनमा आउन सकेका छैनन्: सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले सूचनाको सही सदुपयोग गर्नुपर्ने बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्