बाढीबाट क्षतिग्रस्त पुल दसैँअघि नै सञ्चालन गर्छौं: सडक विभाग
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरणअनुसार बाढीका कारण देशभर करिब एक दर्जन पुलमा क्षति पुगेको छ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरणअनुसार बाढीका कारण देशभर करिब एक दर्जन पुलमा क्षति पुगेको छ।
नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक बुधबार बस्ने भएको छ।
नेपाल प्रहरीले देशका विभिन्न जिल्लाबाट अवैध लागूऔषधसहित २३ जनालाई नियन्त्रणमा लिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए।
आइतबार साँझ फेत्चाबुरी सडकमा जेट स्की चलाउँदा केडसिरीले तीव्र गतिमा चलाउँदै तीखो मोड लिएका थिए।
समितिको पहिलो बैठक २०८१ वैशाख २ गते बसेको र समितिको कार्यावधिसमेत निश्चित भएकाले प्रतिष्ठानसम्बन्धी कानुनी व्यवस्था यथाशीघ्र गर्नुपर्ने अवस्था रहेको उनले बताइन्।
जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ती गाउँपालिका–४ का २६ अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ।
जिल्लालाई पर्यटकमैत्री रूपमा विकास गर्ने दीर्घकालीन अवधारणा अघि सारिएको छ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज कोशी, मधेस, बागमती र राजधानी प्रदेशका नेता तथा सचिवालय सदस्यलाई भर्चुअल माध्यमबाट सम्बोधन गरेका छन्।
सिलिङटार र चेरेस जोड्ने झोलुङ्गे पुल क्षति भएपछि सहिद लखन गाउँपालिका–३ मनकामना र आसपासका डेढ सय घरधुरीका बासिन्दालाई आवतजावतमा समस्यामा परेको छ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री बालेन्द्र शाहसँग विदाइ भेट गरेका छन्।
मंगलवार राति साढे १ बजेतिर गुडिरहेको बसमाथि ढुंगा खस्दा बसमा सवार २ जना पुरुष गम्भीर घाइते भएको र दुई जना महिला सामान्य घाइते भएको छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते हुने भएको छ।
मेहताले मधेस प्रदेशमा गुणस्तरीय स्वास्थ्य शिक्षा विस्तार, दक्ष जनशक्ति उत्पादन तथा विशेषज्ञ स्वास्थ्य सेवा विस्तारका लागि छुट्टै विधेयक ल्याउनुपरेको बताएकी छिन्।