यी हुन् मन्त्रीपरिषद् बैठकका निर्णयहरू
मन्त्रीपरिषद् बैठकले तिलगंगा आँखा स्वास्थ्य शिक्षाका लागि विधेयक तर्जुमा गर्नका लागि स्विकृति दिने निर्णय पनि गरेकाे छ।
मन्त्रीपरिषद् बैठकले तिलगंगा आँखा स्वास्थ्य शिक्षाका लागि विधेयक तर्जुमा गर्नका लागि स्विकृति दिने निर्णय पनि गरेकाे छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई सरकारको प्रवक्ता ताेकिएकाे छ। आज बसेको मन्त्रिपरिषदको बैठकले शर्मालाई प्रवक्ता तोकेको हो।