२३ आश्विन २०८१ बुधबार
image/svg+xml

राजधानीमा विस्फोट गराउने खतरनाक योजना असफल, हतियार र विस्फोटक पदार्थ बरामद

राजधानीमा आतंककारी घटना गराएर राजनीतिक पार्टीको उदघोष गर्ने एउटा समूहको योजना प्रहरीको सक्रियतामा रोकिएको छ। मंगोल मुलवासी राष्ट्रिय फोर्स पार्टीका मुख्य कार्यकर्ता र हातहतियार बरामद भएपछि पार्टीका नाममा देशभर हुने सम्भावित क्रियाकलाप रोकिएको प्रहरीले दाबी गरेको छ।

भारत नियन्त्रित कश्मिरमा सुरक्षाकर्मीको हतियार लुटियो

भारत प्रशासित कश्मिरमा पुलवामा जिल्लाको एक प्रहरी चौकीबाट प्रहरीको हतियार लुटिएको छ। भारतीय संचारमाध्यमका अनुसार पुलवामा जिल्लाको अल्पसंख्यक सुरक्षा चौकीमा तैनाथ प्रहरीको हतियार शनिबार आतंकवादीले लुटेका छन्।

हराएको हतियार ५० दिनपछि पृतना हाताभित्रै फेला

दिपायलस्थित सुदूरपश्चिम पृतना हेडक्वार्टर दिपायलबाट हराएको हतियार शुक्रबार फेला परेको छ। हराएको ५० औँ दिनपछि सो हतियार फेला परेको हो। नियमित सर्चका क्रममा शुक्रबार बिहान पृतनाको हाताभित्रै हतियार फेला परेको नेपाली सेनाले जनाएको छ।

अबैध हतियार राखेको भन्दै मेसीका दाई पक्राउ

रोसारीयो –अर्जेन्टिनको एक अदालतले अबैध हतियार राखेको भन्दै लियोनल मेसीका दाई मटियास मेसीलाई स्थानीय एक क्लबमा एक वर्ष सम्म फुटबल प्रशिक्षण दिनुपर्ने सजाय सुनाएको छ।

प्रहरीको हतियार खोस्न खोज्ने छ जना पक्राउ

दाङ- ईलाका प्रहरी कार्यालय तुल्सीपुरबाट सादा पोशाकमा खटिएको प्रहरीको हतियार खोस्न खोज्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जुम्लामा अत्याधुनिक हतियार एसएलआर बरामद

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट गएको गस्ती टोलीले सिजा क्षेत्रको धापा गाविस–६ घोडयांगामा एसएलआरको म्यागेजिनसहित १५ राउण्ड गोली बरामद गरेको छ।

जुम्लामा कडन सर्च अप्रेशन, हतियारसहित ६ पक्राउ

जिल्ला प्रहरी कार्यालय जुम्लाले जिल्लाका विभिन्न स्थानमा लुटेराको विगविगी भइरहेको गुनासो वढेपछि कडन सर्च अप्रेशन शुरु गरेको छ। अभियानअन्तर्गत प्रहरीले हतियारसहित ६ जना लुटेरालार्इ पक्राउ गरेकाे छ।

हतियारसहित पाँच लुटेरा पक्राउ

प्रहरीले एसएमजी एक थान, सात राउन्ड गोली, एक थान चाइनिज पेस्तोल र तीन राउन्ड गोली, ३०० केजी वन लसुन र रु ७० हजार नगदसहित पाँचजना लुटेरालाई पक्राउ गरेको हो ।

तिनकुनेबाट हतियार सहित एक पक्राउ

काठमाडौं- प्रहरीले हतियार सहित तिनकुनेबाट एक जनालाई पक्राउ गरेको छ। सर्लाही घर भएका कुमार लामालाई प्रहरीले जर्मन मेड पेस्तोल र चार राउन्ड गोली सहित प्रहरीले पक्राउ गरेको हो।

नेपाल-भारत सीमा क्षेत्रबाट हतियारसहित चारजना पक्राउ

रौतहट–रौतहटमा सशस्त्र प्रहरीले हतियार सहित चारजनालाई पक्राउ गरेको छ। उनीहरुबाट दुई थान पेस्तोल वरामद भएको छ। रौतहट रामपुरखापका समेन्द्र पटेल, राकेश सिं, राकेश पटेल र कमलेश पटेलाई पक्राउ गरिएको हो।

पूर्व सैनिक हवल्दार हतियार सहित पक्राउ

काठमाडौं—प्रहरीले नेपाली सेनाका पूर्व हवल्दारलाई अत्याधुनिक हतियार र गोली सहित बालाजुबाट पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त लैनचौरको टोलले सेभेन प्वाईन्ट सिक्सफाईभ क्यालिवरको पेस्तोल र पाँच राउण्ड गोली सहित गोरखाका रनबहादुर ढकाललाई पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्