२७ असार २०८३ शनिबार
image/svg+xml

मोबाइल व्यवसायीका समस्या संसद्मा उठाउने सांसद सीता थपलियाको प्रतिबद्धता

मोबाइल व्यवसायसँग सम्बन्धित कानुनी तथा नीतिगत समस्याको समाधानका लागि संसद् र नीति निर्माण तहमा सशक्त रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

धनुषामा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा ८ जना घाइते

धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व–पश्चिम लोकमार्गमा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा ८ जना घाइते भएका छन्।

बझाङमा जीप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते

बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

कीर्तिपुर होल्डिङ सेन्टर पुगेका माजिद अन्सारीसहित उनको टीम पक्राउ

कीर्तिपुर होल्डिङ सेन्टर पुगेका जेनजी अभियन्ता माजिद अन्सारीसहित उनका टिम पक्राउ परेका छन्।

सुकुम्बासी व्यवस्थापनमा सरकार असफल भएको एमाले महासचिव पोखरेलको आरोप

पोखरेलले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानमा सरकार असफल भएको आरोप लगाउँदै उनीहरूको पीडाप्रति संवेदनशील बन्न आग्रह गरेका छन्।

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

माडी नगरपालिका र नेपाली सेना श्री नयाँ गोरख गणको संयुक्त सहकार्यमा निर्माण गरिएको शालिक अनावरणसँगै पार्कले पूर्णता पाएको छ।

कालोबजारी देखिए तुरुन्त हटलाइनमा खबर गर्न मन्त्री चौधरीको आग्रह

कृत्रिम अभाव वा मूल्यवृद्धिजस्ता गतिविधि देखिए तत्काल मन्त्रालयको हटलाइन नम्बरमा जानकारी गराउन किसान, उपभोक्ता र सर्वसाधारणसँग आग्रह गरेकी छन्।

दैलेख साङ्गेतडा दुर्घटना : ९ दिनपछि चालकको शव फेला, सहचालक र गाडी अझै बेपत्ता

कर्णाली राजमार्गअन्तर्गत दैलेखको साङ्गेतडा क्षेत्रमा भएको फोर्स गाडी दुर्घटनाका चालकको शव दुर्घटनाको ९ दिनपछि फेला परेको छ।

भियतनाममा पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु

डुङ्गामा ३२ जना भारतीय पर्यटकसहित चालक दल र सेवाकर्मी गरी ३६ जना सवार थिए।

देश अनुसारको भेष हुनुपर्छ : महानायक हमाल

महानायक राजेश हमालले कुनै पनि राष्ट्रका कानुन, संस्थागत व्यवस्था तथा विकासको मोडल त्यस राष्ट्रको आफ्नै आर्थिक, सामाजिक र सांस्कृतिक यथार्थअनुसार निर्माण हुनुपर्ने बताएका छन्।

टाइफुन ‘बाभी’को कहर : चीनमा नौ लाख बढी विस्थापित

शक्तिशाली टाइफुन ‘बाभी’का कारण शनिबार ताइवानको उत्तरी भाग, जापानका दक्षिणपश्चिमी टापु र चीनका पूर्वी तथा उत्तरी क्षेत्रमा व्यापक प्रभाव परेको छ।

काठमाडौंमा आत्मदाह प्रयास गरेका आश्विन राउतको उपचारकै क्रममा निधन

काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाहको प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको उपचारका क्रममा निधन भएको छ।

जबसम्म रोनाल्डो खेल्छन् टोलीमा समावेश गर्नेछु : प्रशिक्षक जिसस

मुख्य प्रशिक्षक जर्ज जिससले अनुभवी कप्तान क्रिस्टियानो रोनाल्डोको लागि राष्ट्रिय टोलीका लागि ढोका खुला रहने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्