कांग्रेस मंसिर २५ गते उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस ताप्लेजुङले मंसिर २५ गते प्रतिनिधि सभाका उम्मेदवारको नाम सिफारिस गर्ने भएको छ ।
नेपाली कांग्रेस ताप्लेजुङले मंसिर २५ गते प्रतिनिधि सभाका उम्मेदवारको नाम सिफारिस गर्ने भएको छ ।
धरान उपमहानगरपालिकाका मेयर एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूलाई अप्ठ्यारो पार्न खोजे केही नयाँ भनिएका शक्तिलाई पनि उदाङ्गो पार्ने चेतावनी दिएका छन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाडो समाधान हुनुपर्ने बताएका छन् ।
सिंहदरबार र बालुवाटार प्रवेश गर्नसमेत आफूहरुलाई रोक लगाइनु आपत्तिजन रहेकाले प्रधानमन्त्रीको राजीनामा माग्दै आएको ढुंगाना सामूह सत्याग्रहमा जान लागेको हो।
धरान उपमहानगरपालिकाका मेयर एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीले सरकार चलाउने अवसर पाए ५ वर्षभित्र देशको मुहार फेर्ने दाबी गरेका छन्।
धरान उपमहानगरपालिकाका मेयर एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपालका पुराना राजनीतिक दल र तिनका नेताहरूसँग देश बनाउने कुनै भिजन नभएको आरोप लगाएका छन्।
नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समितिले देशभरका भूमिहीन तथा सुकुम्वासीको समस्या समाधानका लागि तत्काल पहल गर्न संयोजक दाहालसमक्ष आग्रह गरेको हो।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने तयारीमा रहेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले छलफलका लागि फरक प्रतिवेदन पार्टीमा दर्ज गराएका छन् ।
मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलमा बुहारीले दालमा विष मिसाएर खाना खुवाउँदा सासूको मृत्यु भएको छ । ससुराको अवस्था गम्भीर भएको मोरङ प्रहरीले जनाएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
नेप्सेमा यो लगातार छैठौं दिनको गिरावट हो। नेप्से परिसूचक सोमबार ३.०२ अंकले घटेर २६०६.६७ विन्दुमा झरेको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विकास साझेदार संस्थाले अभियान बनाएर काम गर्नुपर्ने सुझाएका छन् ।
गृह मन्त्रालयले ‘जेन–जी सुशासन योद्धा’ घोषणा गरिएका ४५ जना सहिदहरूको नामावली सबै जिल्ला प्रशासन कार्यालयमा राख्न परिपत्र गरेको छ।
पार्टीभित्रको आन्तरिक विवाद समाधान तथा महाधिवेशनबाट कार्यसमिति हस्तान्तरण गर्ने लगायतका विषयमा छलफल गर्न बैठक आह्वान गरेको हो ।
ल (खाना)मा विष मिसाएर खुवाएको आरोप ३२ वर्षीया सुनिता कार्कीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले जानकारी दिए ।