तीन वर्षीय बालिका माथिको क्रुर व्यवहारले नित्याएको विद्रोह: फेरि अर्को घटना नदोहोरिने नजिरको कारबाही माग गर्दै सडकमा पीडित परिवार
बालिका चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा पीडित परिवार र स्थानीयवासीले इलाका प्रहरी कार्यालय सिमरा घेराउ गरेका छन्।

