धादिङ १ मा रास्वपाबाट उम्मेदवार बनिन् आशिका तामाङ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ-१ बाट सामाजिक अभियन्ता आशिका तामाङलाई उम्मेदवार बनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ-१ बाट सामाजिक अभियन्ता आशिका तामाङलाई उम्मेदवार बनाएको छ।
सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै सभापति थापाले सोनाम ल्होसारले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई अझ मजबुत बनाउँदै आएको जिकिर गरे।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अध्ययनकर्ता जनक विकले वादी समुदायले यौन व्यवसाय अपनाएको नभएर यौन उत्पीडनमा पारिएको उल्लेख गरेका थिए।
सोमबार पूर्व मुख्यमन्त्री सतिश कुमार सिंह र पूर्व सभामुख रामचन्द्र मण्डलले मधेश प्रदेश सभामा पत्र बुझाएर राजीनामा दिएका हुन्। दुबै जना प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएका छन्।
मूरले कम्प्युटर ठगीको एक अपराधमा दोषी स्वीकार गरेका छन्, जसमा अधिकतम एक वर्ष जेल सजाय हुन सक्छ। अमेरिकी वकिल जीनाइन पिरोको कार्यालयले गत हप्ता उनलाई अभियोग लगाएको थियो।
विश्वमा आधुनिक सङ्ग्रहालयको सुरुआत आजभन्दा झन्डै साढे तीन सय वर्षअघि सन् १६८२ मा बेलायतमा स्थापना भएको अस्मोलिन म्युजियमबाट भएको मानिन्छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी कुनै जानकारी चाहिएमा वा जिज्ञासा राख्न चाहेमा आजदेखि उम्मेदवार विजयी भएर प्रमाणपत्र नदिँदासम्म सञ्चालनमा आउने छ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सल्यानबाट रमेश मल्ललाई उम्मेदवार बनाएको छ।
मरिचमान श्रेष्ठको निर्देशन रहेको चलचित्र ‘गोबर गणेश’ ले राम्रो प्रतिक्रिया पाइरहेको छ।
अस्ट्रेलिया र पाकिस्तानबिच पाकिस्तानको लाहोरमा आगामी जनवरी २९ देखि सिरिज सुरु हुँदै छ। अनुभवी ब्याट्सम्यान मिचेल मार्शलेको कप्तानीमा १७ सदस्यीय टोलीको घोषण भएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनकपुरधामस्थित तिरहुतिया गाछीमा आयोजना गरेको 'परिवर्तन उद्घोष सभा' कार्यक्रम स्थलमा समर्थकहरू आउन थालेका छन्।
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित घरमा ८२ वर्षको उमेरमा उनको निधन भएको हो।
म्याग्दीको मालिका गाउँपालिका-२ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने सडक स्तरोन्नति सुरु भएको छ।
उनले विदेशी हस्तक्षेप र तोडफोडले देश थिलथिलो बनेको अवस्थामा देशका सबै जातजातिका जनता एकताबद्ध हुनुपर्नेमा जोड दिए।
पछिल्ला वर्षहरूमा आर्कटिक समुद्री हिउँको क्षेत्रफल घट्दै गएको छ। सन् २०२५ मा वार्षिक अधिकतम हिउँ क्षेत्रफल रेकर्डमा सबैभन्दा कम भएको छ। यसले समुद्रहरू लामो समय खुला राखेको छ। पहिले बाक्लो हिउँले जहाजहरू रोक्दथ्यो, तर अब साधारण जहाजहरू पनि गुड्छन्। उत्तरी समुद्री मार्ग सबैभन्दा महत्वपूर्ण छ, जसले युरोप–एसियाको यात्रा छोटो बनाउँछ। रुसले यसमा बन्दरगाह र सैन्य उपस्थिति बढाएको छ।