९ आश्विन २०८१ बुधबार
image/svg+xml

प्रदेश २ का मुख्यमन्त्री विवादित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपालको आन्तरिक राजनीतिक किचलोवारे गुनासो गरेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत आलोचित बनेका छन्।

मुख्यमन्त्री राउतको भनाईप्रति प्रधानमन्त्री ओलीको आपत्ति

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ का मुख्य मन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

अधिकार बाँडफाँडमा ढिलाई भयोः मुख्यमन्त्री राई

१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले संघीयता कार्यान्वयनको क्रममा अधिकार बाँडफाँडमा ढिलाई भएको गुनासो गरेका छन्।

नेपाली मिडियामाथी रोक लगाइएकोमा मुख्यमन्त्री गुरुङको असन्तुष्टि

भारतीय प्रधामन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणका क्रममा नेपाली मिडियामाथी रोक लगाइएकोमा प्रदेश नम्बर चारका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले असन्तुष्टि जनाएका छन्।

हामी 'विभेदकारी संविधान' विरुद्ध संघर्षरत छौं : मुख्यमन्त्री राउत

रदेश नम्बर २ का मुख्यमन्त्री लालवावु राउतले 'विभेदकारी संविधान' भएको भन्दै संघर्षमा रहेको बताएका छन्।

तिंकर नाका खोल्न पहल गर्छु : मुख्यमन्त्री भट्ट

प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले व्यास गाउँपालिका–१ स्थित चीनसँग जोडिएको तिंकर नाका खोल्न संघीय सरकारसमक्ष विशेष पहल गर्ने बताएका छन्।

नामाङ्कन र स्थायी राजधानीको केन्द्र चाँडै टुङ्गाउने : मुख्यमन्त्री राई

मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ को नामाङ्कन र स्थायी राजधानीको केन्द्र चाँडै टुङ्गाइने बताएका छन्।

मुख्यमन्त्रीसँगको छलफलपछि सदन सुचारु

सत्तापक्षी दल र प्रतिपक्षी दलको अडानका कारण आइतबारको प्रदेशसभा बैठक निर्धारित समयभन्दा ५ घण्टापछि मात्र सुचारु भयो । शुक्रबार प्रतिपक्षी दल नेपाली कांग्रेस र नयाँ शक्ति पार्टीले नीतिगत भ्रष्टाचारको खुड्किलो रहेको आरोप लगाउँदै सदन अवरुद्ध गरेका थिए ।

सबैभन्दा विकृति स्वास्थ्य क्षेत्रमा : मुख्यमन्त्री पौडेल

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्वास्थ्य क्षेत्र संवेदनशील भए पनि देशमै सबैभन्दा बढी गैरजिम्मेवार, कमजोर र विकृति–विसंगतिपूर्ण रहेको बताएका छन्। आइतबार हेटौंडामा स्थानीय तहमा स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रमका लागि प्रदेशस्तरीय छलफल कार्यक्रममा उनले जनशक्ति, पूर्वाधार र सेवाको अवस्था कमजोर रहेको दाबी गरे।

आगलागी पीडितका लागि राहत लिएर पुगे मुख्यमन्त्री

गएको विहीबार आगलागीबाट १७ घर जलेर नष्ट भएपछि घरवासविहिन भएका पीडितका लागि राहत वितरण गर्न कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही आफै पुगेका छन्।

प्रदेशको समृद्धिमा संचय कोष सहयोगी बन्नुपर्ने : मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश र स्थानीय जनताको आर्थिक समृद्धिमा सञ्चय कोष सहयोगी हुनुपर्ने बताएका छन्।

विकास र समृद्धिमा गैससको भुमिका महत्वपूर्ण : मुख्यमन्त्री पौडेल

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकार र राजनीतिक दल गलत बाटोमा लागेमा नागरिक समाजले दिशाबोध गराउनुपर्ने बताएका छन्। गैरसरकारी संस्था महासंघ नेपाल ३ नम्बर प्रदेशस्तरीय नागरिक सम्मेलन तथा प्रथम अधिबेशनको मंगलबार हेटौंडामा उद्घाटन गरेपछि उनले सरकारका कामहरु नागरिक समाजले स्वतन्त्र र निष्पक्ष रुपमा नियाल्नुपर्नेमा जोड दिए।

आरजुले ३ करोडमा किनेको घरमा देउवाको बास, मुख्यमन्त्री बोलाएर के भने ?

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार भेट गरेका छन्।

राजधानी सार्ने हल्ला निराधार : मुख्यमन्त्री राई

एक नम्बर प्रदेशको स्थायी राजधानी सार्ने हल्ला निराधार रहेको मुख्यमन्त्री शेरधन राईले बताएका छन्। शनिबार संखुवासभाको चैनपुरमा आयोजित प्रथम मेयर गोल्ड कपको उद्घाटन गर्दै राईले स्थायी राजधानी इटहरी सार्ने हल्ला गलत रहेको बताए।

अर्काको मुख ताकेर कर्णालीको विकास सम्भव छैन : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले अर्काको मुख ताकेर कर्णालीको विकास गर्न नसकिने बताएका छन्। आफूले काम नगर्ने र अर्कालाई दोष दिने प्रवृत्ति रहेको चर्चा गर्दै उनले कर्णालीको विकासका कर्णालीकै जनता जाग्नुपर्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्