कोर बैंकिङ सिस्टम आपूर्ति तथा जडान प्रस्ताव माग: नेपाली कम्पनीलाई वञ्चित गर्दै नेपाल बैंक
नेपाल बैंक लिमिटेडले नेपाली आइटी कम्पनीलाई प्रतिस्पर्धाबाट वञ्चित गर्नेगरी ‘वेब’ मा आधारित कोर बैंकिङ सिस्टम आपूर्ति तथा जडान गर्न प्रस्ताव आह्वान गरेको छ।