१० कार्तिक २०८१ शनिबार
image/svg+xml

प्रदेश प्रहरी प्रमुख बस्नेतले सम्हाले कार्यभार

तीन नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडामा प्रमुखको रुपमा सरुवा भई आएका प्रहरी नायव महानिरीक्षक शेरबहादुर बस्नेतले आइतबार कार्यभार ग्रहण गरेका छन्। महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचरण, काठमाडौंबाट सरुवा भई प्रदेश प्रहरी कार्यालय आएका बस्नेतलाई प्रहरी अधिकृतहरुले स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए।

बलात्कारका घटनामा प्रहरीदेखि आफन्तसम्म संलग्न

बलात्कारका घटनामा प्रहरी, शिक्षक, परिवारका सदस्य (हजुरबुबा, भिजानु र ससुरा) संलग्न भएको पाइन्छ।

न्याय माग्दै गौशाला प्रहरी वृत्त घेराउ, प्रदर्शनकारीमाथि लाठी चार्ज (फाेटाेफिचर)

बौद्धस्थित समता अस्पतालमा क्लिनरको रूपमा कार्यरत बिमला तामाङको शंकारस्पद मृत्यु भएपछि पीड़ितका आफन्तहरूले न्याय माग्दै गौशाला प्रहरी वृत घेराउ गरेका छन्।युवतीको आत्महत्या नभएर हत्या भएको भन्दै छानबिन गर्न मागसहित उनीहरुलेनाराबाजी गर्दै प्रहरी वृत घेराउ गरेका हुन्।

इन्काउन्टरका घटना अध्ययन भइरहेको छः शर्मा

राष्ट्रिय मानवअधिकार आयोग अध्यक्ष अनुपराज शर्माले इन्काउन्टरको संस्कृति विकास हुँदै जाँदा कानुनी राज्यको उपहास हुने बताएका छन् । उनले यसतर्फ सरकार र मातहतका निकायलाई सचेत बन्न सुझाव दिएका छन् ।

दुई महिनामा ६९ जनाको मृत्यु

वैशाख र जेठमा  मात्र विपद्का घटनाबाट देशभर ६९ जनाको मृत्यु भएको छ भने ३४३ जना घाइते तथा दुई जना बेपत्ता भएका छन्।

एटीएमबाट बीस लाख निकाल्ने पक्राउ

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले विभिन्न कार्डको प्रयोग गरी अनाधिकृत रुपमा एटीएमबाट रकम निकालेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

नक्कली डिएसपी पक्राउ

नेपाल प्रहरीको डिएसपीको पोसाक लगाएकाे फाेटाे मोवाइलमा राखेर धम्क्याउँदै आएका एक जनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ।

प्रहरी र विप्लव कार्यकर्ताबीच भिडन्त, जिल्ला इन्चार्जकाे मृत्यु

सर्लाहीमा प्रहरीको गोली लागेर एकजना विप्लवका कार्यकर्ताको मृत्यु भएको छ।

प्रहरीभित्र षड्यन्त्रको राजनीति,गुणगर्दीको जस कसले लिने भन्ने होडबाजी

नेपाल प्रहरीभित्रको आन्तरिक राजनीतिले संगठनलाई थिलथिलो बनाउन थालेको छ। एक वर्षको अवधिमा प्रहरी संगठनभित्र आन्तरिक राजनीति बढ्दै जाँदा केही अधिकृतहरू राजीनामा दिएर संगठबाट बिदा भएका छन् भने केही अदालतमा मुद्दाको सामना गरिरहेका छन्। त्यसैगरी केही अधिकृतहरू असम्बन्धित स्थानमा सरुवा भएका छन्।

भारतीय प्रहरीलाई नियन्त्रणमा लिएर सीमा कटाइयो

बिनाअनुमति नेपाल आएको अभियोगमा नियन्त्रणमा लिइएका चारजना भारतीय प्रहरीलाई नेपाल प्रहरीले मंगलबार भारतीय प्रहरीको जिम्मा लगाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्