९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

प्रहरी हवल्दारद्वारा १२ वर्षीया बालिकामाथि बलात्कार प्रयास, चौकी घेराउ

आरोपितलाई रातारात जिल्ला पठाइएको भन्दै रुम गाउँका स्थानीयले बिहिबार प्रहरी चौकी घेराउ गर्दै ढुङ्गामुढासमेत गरेका छन्। दुई तीन सयको हाराहारीमा आएका स्थानीयले चौकी घेराउ गर्दै नाराजुलुस गरेपछिस्थिती तनावग्रस्त भएको बताइएको छ।

थलीका प्रहरी नायब निरीक्षक घुससहित पक्राउ

सवारी दुर्घटनाको सहमति बमोजिम मिलापत्र गरिएकामा सो कार्य गरिदिएबापत पन्तले सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगबाट खटिइएको टोलीले उनलाई बुधबार नियन्त्रणमा लिएको हो।

आगन्तुक नेपालीलाई सीमामै सुरक्षा !

ठूला चाडपर्व (दशैं, तिहार र छठ)लाई लक्षित गरी नेपाल–भारतको मूख्य सीमा मुर्तीहामा मंगलवार सशस्त्र प्रहरीले ‘हेल्प डेस्क’ स्थापना गरेको छ।

लागुऔषधको जालो भत्काउँदै प्रहरी

सिरहाको मखनाहा चोकबाट प्रहरी जाँचको क्रममा लागुऔषध ट्याबलेटसहित एक युवकलाई शनिबार पक्राउ गर्यो। बा ३८ प ५१७९ मोटरसाइकलमा सवार कल्याणपुर नगरपालिका–३ का १८ वर्षीय जयनारायण मण्डल १८ चक्की नाइट्रोजेपाम नामक लागुऔषधसहित पक्राउ परे। लागुऔषध मुद्दामा उनीमाथि कारबाही अघि बढाइएको छ।

आन्टीका कारण बुबाको हत्या : मृतककी छोरी

आइतबार रूपन्देहीमा भएको हत्यामा सामेल व्यक्तिहरूको तस्बिर सिसी क्यामरामा कैद भएकोृदय थापाले बताएका छन्। मोटरसाइकलमा सवार गोली प्रहार गर्ने युवाहरूको तस्बिर नेपाल प्रहरीले प्राप्त गरेको छ, तस्बिरलाई सबै कोणबाट अनुसन्धान भइरहेको छ, हत्या गर्नेहरू छिटै पक्राउ पर्छन्,’ थापाले भने।

प्रहरीको आँखा गाँजामा

जिल्ला प्रहरी कार्यालय खोटाङले अवैध गाँजा खेती नष्ट गर्ने अभियानलाई जारी राखेको छ। गत असारदेखि जिल्लाका विभिन्न स्थानमा लगाइएको गाँजा नष्ट गर्दै आएको प्रहरीले शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा करिब ३ सय बोट गाँजा नष्ट गरेको छ।

सवा दुईलाख रकमसहित पाँच जुवाडे पक्राउ

सिरहाको सुखिपुर नगरपालिका ८ स्थित एक होटलमा जुवा खेलिरहेको अवस्थामा पाँच जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। जुवातास लक्षित अभियान अन्तर्गत सुखिपुर बजरमै सञ्चालित विकास होटल एन्ड कोल्ड सेन्टरबाट आइतबार राती पाँचजनालाई जुवातास, नगदसहित पक्राउ गरिएको सिरहा प्रहरी प्रमुख(एसपी) उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

अपराधको जालो तोड्दै सिरहा प्रहरी, चोरी गर्ने ३ जना पक्राउ, ४४ थान मोबाइल बरामद

गोलबजार नगरपालिका ४ स्थित राजु इन्टरप्राइजेज (मोबाइल पसल) बाट मोबाइल चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। अर्नामा गाउँपालिका ३ लालपुरका १७ वर्षीय रामेश्वर साफी, सोही वडा ब्रहम्पुरी टोलका ३६ वर्षीय बिन्दुकुमार महतो र ३२ वर्षीय अरुणकुमार महतोलाई आइतबार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ।

पत्रकार सम्मेलनबाटै ज्ञानेन्द्र शाहीलाई ल्याइयाे प्रहरी परिसर

शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण विमान उडान ढिलो भएको भन्दै मन्त्री विरोध जनाएका थिए। सोही विषयमा उनले आइतबार पत्रकार सम्मेलन गरेका थिए।

आफ्नै सहकर्मीको गोली लागी नौ अफगानी प्रहरीको मृत्यु

अफगानिस्तानको दक्षिणी क्षेत्र कान्दाहारमा आफ्नै सहकर्मीले चलाएको गोली लागी कम्तीमा नौ प्रहरीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन्।

नक्कली प्रहरी बन्ने ताम्राकार नियन्त्रणमा

डडेल्धुरामा नक्कली प्रहरी नायब निरीक्षक बनी धम्क्याउने एक जनालाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले आज नियन्त्रणमा लिएको छ।

अपराधीविरुद्ध फेरि निर्मम बने एसपी कार्की, आधा घण्टामै अपहरणकारी पक्राउ !

नेपाल प्रहरीको कार्यसम्पादनमा सायद पहिलोपटक प्रहरीले घण्टा नवित्दै अपहरणकारी समात्न सफल भएको छ।

रिभल्वरसहित मानिस पक्राउ

सिरहा प्रहरीले बिष्णुपुर गाउँपालिका -४ थलहाबाट रिभल्वरसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने ३० वर्षिय कृष्ण यादव रहेको सिरहा प्रहरी प्रमुख (एसपी) उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

नेपाल विदेशी अपराधीको क्रिडास्थल बन्दैन : आइजीपी खनाल (भिडियो)

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाललाई विदेशी अपराधिहरुको क्रिडास्थल बन्न नदिन नेपाल प्रहरी सक्षम रहेको बताए।

यस्तो बन्दैछ प्रहरी परिसर र महाशाखा

भूकम्पपछि पालमा र पार्टी प्यालेसबाट कार्यालय सञ्चालन गर्दे आएका काठमाडौका दुई प्रहरी कार्यालयको आफ्नै भवन बन्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्