२६ आश्विन २०८१ शनिबार
image/svg+xml

ब्वाइज युनियन पुलिससँग स्तब्ध

ब्वाइज युनियन क्लब सर्लाहीको बागमतीमा जारी चौथो राजर्षि जनक कप फुटबल प्रतियोगिताअन्तर्गत बुधबार नेपाल पुलिस क्लबसँग ३–० ले स्तब्ध भएको छ।

सिक्किम सेमिफाइनलमा

आयोजक बागमती नगरपालिका टोलीलाई १–० गोलले पराजित गर्दै कञ्चनजंघा फुटबल क्लब, सिक्किम मंगलबार सर्लाहीको बागमतीमा जारी चौथो राजर्षि जनक कप फुटबल प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउन सफल भएको छ।

थ्री स्टारको सहज जित

सुसन श्रेष्ठको २ गोलको मद्दतमा थ्री स्टार भारतको गान्तोक फुटबल क्लवलाई ३–० को गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

जावलाखेलद्वारा एपिएफ पराजित

सर्लाहीको बागमतीमा जारी चौथो राजर्षि जनक कप फुटबल प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा प्रभु जावलाखेल युथ क्लब ललितपुरले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई १–० गोलले पराजित गरेको छ।

विश्वकप छनोट र घरेलु फुटबल स्थगित

कतार विश्वकप छनोट २०२२ तथा एसियन कप छनोट २०२३ अन्तर्गत चाइनिज ताइपे र अस्ट्रेलियासँगको घरेलु खेलका लागि तयारी जुटेको नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण हालका लागि स्थगित गरिएको छ।

दार्जीलिङ दोस्रो चरणमा

सर्लाहीको बागमतीमा जारी चौथो राजर्षि जनक कप फुटबल प्रतियोगितामा क्षमादेवी प्लानिङ ब्वाइजलाई ६–३ गोलले हराउँदै युनाइटेड खारसाङ फुटबल क्लब दार्जीलिङ दोस्रो चरणमा प्रवेश गरेको छ।

आयोजक पहिलो पटक फाइनलमा

आयोजक माइभ्याली फुटबल क्लब इतिहास रच्दै छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको फाइनल पुगेको छ।

ब्वाइज युनियन विजयी

आयोजक बागमती युवा क्लब नीलोविरुद्ध १–० को जित निकाल्दै ब्वाइज युनियन क्लब, काठमाडौं सर्लाहीको बागमतीमा बिहीबारबाट सुरु राजर्षि जनक कप फुटबल प्रतियोगिताको अघिल्लो चरणमा पुगेको छ।

फागुन २२ देखि राजर्षि जनक कप

सर्लाहीको बागमतीमा हरेक वर्ष हुँदै आइरहेको राजर्षि जनक कप फुटबल प्रतियोगिताको चौथो संस्करण यही फागुन २२ गतेबाट हुने भएको छ।

पहिलो खेलमै आयोजक पराजित

२२ औं बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगितामा आयोजक धरान फुटबल क्लब पहिलो खेलमै पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

सेना दिवसमा फुटबल

महाशिवरात्रि तथा सेना दिवसको अवसर पारेर खड्ग दल गण रोल्पाले मैत्रिपूर्ण रनिङ सिल्ड फुटबल प्रतियोगिता सम्पन्न गरेको छ। दुई दिनसम्म सञ्चालन हुने खेलमा चार टिमले सहभागिता जनाएका थिए। नेपाली सेना, नेपाल प्रहरी/सशस्त्र प्रहरी, कर्मचारी मिलन केन्द्र र उद्योग वाणिज्य संघका खेलाडीहरुले प्रतियोगितामा भाग लिएको खड्ग दल गणले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्