२४ आश्विन २०८३ शनिबार
image/svg+xml

सिँजा उपत्यका र खस सभ्यतालाई अन्तर्राष्ट्रियकरण गर्ने सरकारको योजना

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले खस सभ्यताको उद्गमस्थल सिँजा उपत्यकालाई पुर्ख्यौली पहिचान र पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्ने योजना सरकारले अघि सारेको बताएका छन्।

दसैँ बिदामा पनि अस्थायी इजलास खुला रहने

नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्ज खुला रहने भएको छ।

एक गो*ली नचलाइकनै कसरी रोकियो ‘कक्रोच’ को प्रदर्शन ? यस्तो छ मोदी सरकारको सात बुँदे रणनीति

हजारौं सुरक्षाकर्मी परिचालन, यातायातमा कडाइ, सडकमा ब्यारिकेड र प्रदर्शनकारीलाई हिरासतमा लिने उपायमार्फत प्रहरीले उनीहरूलाई जन्तरमन्तर पुग्नबाट रोकेको हो।

राष्ट्रिय टोलीको क्याम्प छाडेपछि क्रिस्टियानो रोनाल्डो निलम्बित

पोर्चुगिज फुटबल महासंघ (एफपीएफ) ले राष्ट्रिय टोलीको क्याम्प छाडेर हिँडेका ४१ वर्षीय स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई अस्थायी रूपमा निलम्बन गरेको छ।

खाना र फ्रिजमै सांग्ला-भुसुना भेटिएपछि ‘मन्त्र थकाली’ लाई साढे २ लाख जरिवाना

काठमाडौंको महाराजगञ्जस्थित चर्चित रेस्टुरेन्ट मन्त्र थकालीलाई भान्छामा चरम फोहोर र अखाद्य कैफियत भेटिएपछि दुई लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।

सञ्चारमन्त्रीले भने- इन्टरनेटको महसुल बढाउन कुनै स्वीकृति दिएका छैनौं

सरकारले इन्टरनेट सेवाको महसुल वृद्धि गर्न कुनै पनि स्वीकृति नदिएको स्पष्ट पारेको छ।

बर्दियामा सडकमा बसिरहेका पुरुषमाथि चितुवाको आक्रमण, उपचारका क्रममा मृत्यु

बर्दियाको राजापुरमा चितुवाको आक्रमणमा परी ४२ वर्षीय मंगल थारुको मृत्यु भएको छ।

बर्दियामा गोहीको आक्रमणबाट महिलाको मृ’त्यु

बर्दियाको गेरुवा नदीमा माछा मार्ने क्रममा गोहीको आक्रमणमा परेकी ५१ वर्षीया पुष्पा लामिछानेको मृत्यु भएको छ।

कोशीमा १४ भाषा सरकारी कामकाजमा प्रयोग हुने

कोशी प्रदेशसभाले प्रदेशभित्र नेपालीसहित १४ वटा भाषालाई सरकारी कामकाजको भाषा बनाउने सम्बन्धी विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ।

आईजीपी कार्कीको निर्देशन- चाडपर्वमा अपराध र तस्करी शून्य बनाउनू

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले आसन्न चाडपर्वहरूमा कुनै पनि आपराधिक क्रियाकलाप हुन नदिन विशेष सुरक्षा योजना बनाई प्रभावकारी रूपमा प्रहरी परिचालन गर्न निर्देशन दिएका छन्।

मोदी-शाहलाई ‘खलनायक’ भन्दै राहुलको चेतावनी : जे मन लाग्छ गर्नुस्, हामी पछि हट्ने छैनौँ

लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले निर्वाचन आयोगविरुद्धको प्रदर्शनमा प्रहरीले गरेको धरपकडको विरोध गर्दै आन्दोलनबाट पछि नहट्ने बताएका छन्।

ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृ*त्यु

रुसले पूर्णस्तरको आक्रमण सुरु गरेको साढे चार वर्षभन्दा बढी समय बितिसक्दा पनि दुवै पक्षका सेना युद्धमोर्चामा उल्लेखनीय प्रगति गर्न सकेका छैनन्।

हजुरआमाको निधनपछि अभिजितलाई घर फर्कन प्रहरीले दियो विकल्प

ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दिप्केलाई ८५ वर्षीया हजुरआमाको निधनपछि घर फर्कन सहजीकरण गर्ने प्रस्ताव दिल्ली प्रहरीले गरेको छ।

कांग्रेसमा उपसभापति र महामन्त्रीको मतगणना सुरु

शनिबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा पदाधिकारीको मतगणना सुरु गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्