यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय
सरकारले राष्ट्रिय मानव अधिकार आयोगको सिफारिसमा १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनेदेखि तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेसम्मका ६ वटा महत्त्वपूर्ण निर्णय गरेको छ।
सरकारले राष्ट्रिय मानव अधिकार आयोगको सिफारिसमा १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनेदेखि तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेसम्मका ६ वटा महत्त्वपूर्ण निर्णय गरेको छ।
विपद्का घटनामा बेपत्ता भएका नागरिकलाई कानुनी रूपमा मृत घोषणा गर्न १२ वर्षसम्म कुर्नुपर्ने झन्झटिलो र अव्यावहारिक व्यवस्थालाई सरकारले अन्ततः संशोधन गर्ने भएको छ।
रास्वपाकी सांसद आशिका तामाङले उनका श्रीमान् थोमसले पनि पशुपतिनाथभित्र प्रवेश नपाएको भन्दै स्पष्टीकरण दिएकी छिन्।
लामो समयदेखि बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्नुपर्ने हालको १२ वर्षे समयसीमा घटाएर सरकारले अब ४५ दिनमा झार्ने तयारी गरेको छ।
सरकारले भूमि, वन तथा विपद् व्यवस्थापनसम्बन्धी कानुन संशोधनका लागि तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै आफ्नो नाममा कसैलाई पनि मतदानको ‘चिट’ नबाँड्न आग्रह गरेका छन्।
चाडपर्वमा सुरक्षा व्यवस्था चुस्त बनाउन करिब ५० हजार बढी प्रहरी खटाइएको केन्द्रीय प्रहरी प्रवक्ता काफ्लेले बताए।
३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि आफ्नो २०८औँ तथा अन्तिम अन्तर्राष्ट्रिय खेल खेलेका हुन्। अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरिसकेका मेस्सीका लागि यो खेल भावुक क्षण बन्यो।
अब खरिद प्रक्रियासँग जोडिएका व्यक्ति तथा निकायका प्रतिनिधिलाई बोलाएर सोधपुछ गर्ने तयारी गरिएको उपसमिति सदस्य खगेन्द्र सुनारले जानकारी दिए।
सुनारले आफ्नो नाम विभिन्न व्यक्ति तथा घटनासँग जोडेर बदनाम गराउने प्रयास भइरहेको दाबी गरे।
महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्ने भएका छन्।
शर्माले प्रस्तुत गरेको प्रस्तावमा लोकतान्त्रिक संस्कृतिमा भइरहेको क्षयलगायत समसामयिक राजनीतिक विषयलाई समेटिएको छ। बन्दसत्रले उक्त प्रस्ताव पारित गरेको हो।
लामिछानेले सामाजिक सञ्जाल एक्समार्फत मोदीलाई शुभकामना दिँदै उनको नेतृत्वमा भारतले हासिल गरेको रूपान्तरण र तीव्र प्रगति आफूहरूका लागि प्रेरणादायी रहेको उल्लेख गरेका छन्।
बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा उनको घरमा छापा मार्दा २ ग्राम ८९० मिलिग्राम पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
आङ्देम्बेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनले कांग्रेसप्रति सबै उमेर समूहको भरोसा बढेको बताएका छन्।