भरतपुर अस्पतालमा पनि स्वर उपचार सेवा
भरतपुर अस्पतालमा स्वरसम्बन्धी समस्या भएका बिरामीका लागि (भ्वाइस थेरापी) स्वर उपचार सेवा सुरु गरिएको छ।
भरतपुर अस्पतालमा स्वरसम्बन्धी समस्या भएका बिरामीका लागि (भ्वाइस थेरापी) स्वर उपचार सेवा सुरु गरिएको छ।
सरकारले देशभर जलन भएका बिरामीको उपचारमा एकरूपता कायम गर्ने उद्देश्यले ‘जलनसम्बन्धी राष्ट्रिय उपचार सेवा मापदण्ड’ तयार गरेको छ।
हमासले २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको तयारी गरिरहेको इजरायलमा नेतान्याहु र उनका विरोधीहरूले उक्त घटनालाई चुनावी अभियानको मुख्य मुद्दा बनाएका छन्।
अर्घाखाँचीको सिमलपानी जलमापन केन्द्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा मापन भएको छ।
हिजोसम्म कला र संस्कृतिको सहरका रूपमा चिनिएको भक्तपुरमा आजभोलि एउटा नयाँ र पर्यावरणमैत्री पहिचान थपिँदै गएको छ।
गुल्मीको धुर्कोट गाउँपालिका-५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृ*त्यु भएको छ।
सामान्य साक्षरबाहेक पढेलेखेका युवापुस्तासमेत सिप तथा रोजगार मेलामा जागिर खोजी गर्न जानेको बाक्लो चाप रहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन केन्द्रित घरदैलोभन्दा फरक ढंगले नागरिकका दैनिक समस्या, गुनासा र अपेक्षा बुझ्न ‘हामी आउँदैछौं’ अभियान सुरु गरेको छ।
चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि, चोरी–तस्करी, सडक दुर्घटना तथा भीड व्यवस्थापनलाई लक्षित गर्दै मधेश प्रदेश प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ।
बिग बोस फेम तथा युट्युबर अनुराग डोभाल एक पटक फेरि विवादमा घेरिएका छन्।
पहिरोका कारण जुम्ला, कालीकोट, दैलेख हुँदै सुर्खेत जाने तथा सुर्खेतबाट जुम्लातर्फ जाने सवारीसाधन बाटोमै रोकिएका छन्।
विवाह भएको केही समयमै उनकी श्रीमती १२ वर्षको उमेरमा गर्भवती भइन्
सन् २०२६ को जनवरीदेखि हालसम्म ७४ जिल्लाबाट १० हजार २१० जना स्क्रब टाइफसबाट संक्रमित भएका छन्।
नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान गरेको छ।
नेपाली सुनचाँदी बजारमा बुधबार सुन र चाँदी दुबैको मूल्य बढेको छ।