खेलकुदले आपसी सद्भावको विकास गर्छ : प्रधानसेनापती थापा
नेपाली सेनाका प्रधान सेनापती पुर्णचन्द्र थापाले खेलकुदले आपसी सद्भावको विकास गर्ने बताएका छन्। उनले खेलकुदले सम्पूर्ण नेपालहरुबीच आपसी सद्भाव र भाइचाराको विकास गरि एकबद्ध बनाउन सकिने बताएका छन्।