९ आश्विन २०८१ बुधबार
image/svg+xml

नेपाली बिजुली चीनले किन्ने

नेपालमा उत्पादन भएको विद्युत् चीनले खरिद गर्ने भएको छ । चीनसँगको अन्तर्देशीय लाइन निर्माणपछि चीनले विद्युत् खरिद गर्ने भएको हो ।

सुदूरपश्चिमका भैँसी चीन र भियतनामसम्म

सुदूरपश्चिमको पहाडबाट भैँसी निकासी हुन थालेको डेढ दशक नाघ्यो। सुरुवातका वर्षहरुमा अवैध ढंगबाट चोरबाटो प्रयोग गरी लस्करका लस्कर भैँसीहरु तस्करी गर्दथे।

चीनद्वारा ट्यारिफ योजना स्थगित

विश्वका दुई ठूला अर्थतन्त्रबीच विगत २१ महिनादेखिको गतिरोध अन्त्यका लागि यो सहमतिलाई ठूलो सफलताका रूपमा हेरिएको छ।

चीनद्वारा अमेरिकी वस्तुमा करवृद्धि योजना स्थगित

चीनले आइतबारदेखि लागू हुनेगरी यसअघि प्रस्ताव गरेको अमेरिकी वस्तुमा लगाइने करवृद्धि योजना स्थगित गरेको जनाएको छ।

बढ्दो आत्म हत्याप्रति संवदेनहीनता

मृत्यु सात्स्वत सत्य मानिन्छ । प्राचीन शास्त्र तथा वैज्ञानिक अनुसन्धानले पनि यसै भन्छन् । तथापि मानिस प्राण बाचय राख्न जीवनको अन्तिम घडीसम्म लडिरहन्छ । केबल बाँच्नका लागि । अफसोच, केही मानिस अकालमा ज्यान गुमाउँछन् ।

के सिक्ने चीनबाट ?

चीन भ्रमणबाट फर्किएपछि चिया पसलमा बसेर ‘चीनको विकास त आम्मामामा...!’ भन्दै जिब्रो टोक्नेबाहेक कसैले केही गरेको पाइएन।

नेकपा अध्यक्ष दाहालको चीन भ्रमण स्थगित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले तत्काल चीन भ्रमण स्थगित गरेका छन्।

दाहाल चीन जाँदै

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल छिट्टै चीन जाने भएका छन्। नेपाल–चीन मिडिया फोरमले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा दाहालले आफू चाँडै ने चीन भ्रमणमा जान लागेको जानकारी दिए।

अमेरिकालाई चीनको चेतावनी

हङकङका सरकारविरोधी प्रदर्शनकारीलाई समर्थन गरिरहे अमेरिकाविरुद्ध ‘दृढ प्रतिक्रियात्मक कदम’ चाल्ने चेतावनी चीनले दिएको छ। पछिल्लो पाँच महिनादेखि हङकङमा लोकतन्त्र पक्षधरले सरकारविरोधी प्रदर्शन गरिरहे पनि मुखै खोलेर चीनले अमेरिकालाई चेतावनी दिएको यो पहिलो पटक हो।

दक्षिण चीनमा भूकम्प

चीनको गुआङ्सी झुआङमा तीन दिनअघि आएको ५.२ म्याग्नीच्यूडको भूकम्पबाट हालसम्म एक व्यक्तिको मृत्यु हुनुका साथै दुई हजारभन्दा बढी व्यक्ति प्रभावित भएको स्थानीय प्रशासनले जनाएको छ।

उच्चस्तरीय परामर्श संयन्त्रलाई बधाइ

गत जुन महिनामा जापानी प्रधानमन्त्री सिन्जो आबे र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच जापानको ओसाकामा भएको भेटका क्रममा आपसी सहयोग र सद्भाव विकासका लाग काम गर्ने संयन्त्रको निर्माण गर्नेबारे जापानले प्रस्ताव गरेको थियो।

ऊर्जामा थप लगानी गर्न चीनलाई मन्त्री पुनको आग्रह

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले चीनले नेपालको जलविद्युत क्षेत्रको विकासमा लगानी विस्तार गर्दै लैजाने विश्वास व्यक्त गरेका छन्।

एक केजी सुनसहित दुई महिला पक्राउ

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट अवैध रूपमा सुन ल्याउँदै गर्दा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–१, थुमनका ममाया तामाङ र छोमाया तामाङ रहेका छन् ।

पूर्वी चीनमा आगलागी, पाँचको मृत्यु तीन घाइते

पूर्वी चीनको आन्हुइ प्रान्तमा अवस्थित एक भवनमा शुक्रबार बिहान भएको आगलागीमा परी पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्