९ आश्विन २०८१ बुधबार
image/svg+xml

सेनालाई अत्यावश्यक स्वास्थ्य सामग्री

चीनको छेन्दुबाट आएको चिनियाँ सेनाको विमानले करिब ५ टन स्वास्थ्य सामग्री ल्याएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । ती स्वास्थ्य सामग्रीमा सर्जिकल मास्क, पिपिइ, पञ्जा, बुट, थर्मलथनलगायत रहेका छन् ।

कोरोना रोकथामका लागि चीनले दियो ४० हजार थान पीसीआर किट

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि चीनले नेपाल सारकारलाई पीसीआर परीक्षण किटसहितका अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ। चीनले ४० हजार थान पीसीआर टेस्ट किट, डिस्पोजेबल कभरल १० हजार थान, १० हजार थान मेडिकल ग्लोब, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख थान सहयोग गरेको हो। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चिनियाँ राजदुत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकललाई उक्त सामग्रीहरु हस्तान्तरण गरेकी छन्।

लिपुलेक त्रिदेशीय समस्या : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले भारतले नेपालको सीमा अतिक्रमण गरेको विषयमा सरकारले अपनाउने कुटनीतिक पहल ठिक हुनुपर्ने बताएका छन्।

चीनका विद्यालय र कार्यालयहरुको बाहिर कोरोना परीक्षण

चीनका विद्यालय तथा विभिन्न सरकारी कार्यालयहरुमा कोरोना भाइरसको परीक्षण गर्ने गरिएको छ।

चीनको कुन्शान शहरबाट स्पेनलाई स्वास्थ्य सामग्री सहयोग

चीनको जियाङ्सु प्रान्तको कुन्शान शहरले कोरोना भाइरस रोग विरुद्ध संघर्षरत स्पेनका लागि स्वास्थ्य सामग्री प्रदान गरेको स्थानीय नगर सरकारले जनाएको छ।

‘लकडाउन श्रमिक’ का व्यथा सुनौँ

चीनको बुहानबाट गत डिसेम्बर अन्तिम साता फैलिएको कोभिड–१९ को आतंकले अहिले विश्वका कुनाकुनासम्म प्रभाव पारेको छ।

चिनियाँ गरिवी निवारण कोषले १८० स्थानमा ह्यान्डवास स्टेसन निर्माण गर्ने

चिनियाँ गरिवी निवारण कोषको नेपाल स्थित कार्यालयले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि उपत्यकासहित मुलुकभर एक सय ८० वटा ह्यान्डवास स्टेसन निर्माण गर्ने भएको छ।

चीनको सहयोग रसुवालाई

कोभिड –१९  नियन्त्रण  र रोकथाममा सहयोग पुर्‍याउने चीनले छिमेकी जिल्ला रसुवालाई स्वास्थ्यका सामान उपलब्ध  गराएको छ।

स्वास्थ्य सामाग्री लिन चीन उड्यो नेपाल एयरलाईन्सको जहाज

स्वास्थ्य सामाग्री ल्याउनको लागि नेपाल एयरलाईन्सको जहाज चीनतर्फ उडेको छ। स्वास्थ्य मन्त्रालयको अर्डर अनुसारका सामाग्री ल्याउन नेपाल एयरलाईन्सको जहाज RA 4171 चीनको ग्वान्जाओका लागि उडेको छ। अहिले १२:३१ मा जहाज त्यसतर्फ उडेको हो। जहाज राती १ बजे तिर नेपालमा आईपुग्ने जनाइएको छ।

लक डाउन : चीनको अनुभव

जीवनको मूल्य त स्वयं स्वविवेकले बुझ्नुपर्ने विषय हो । त्यसमा पनि रोगव्याधिको प्रकोपका बेला हामी गम्भीर र संवेदनशील भएनौँ भने परिणाम घातक नहोला भन्न सकिन्न। ‘लक डाउन’ एउटा माध्यम हो राष्ट्रिय सुरक्षाका लागि अर्थात् मुलुकभर रोग नफैलियोस् भन्नका खातिर ।

कोरोनाविरुद्धको लडाईमा नेपालसँग हामी साथ छौं : चीन

कोरोना भाइरसलाई परास्त गर्ने दिशामा अघि बढेको चीनले नेपाललाई आफु साथमा रहेको बताएको छ। चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका १९० भन्दा बढी देशमा पुगिसकेको छ। कोरोनासँग कठिन परिस्थितिमा जुधेको चीनले नेपालाई ढाडस दिएको हो।

कोरोना महामारीपछि कलकारखाना खोल्न चीनको तयारी, अमेरिकी चेतावनीले आपूर्तिमा बाधा पुग्ने

कोरोना भाइरस संक्रमण फैलिएपछि एक महिनाभन्दा बढी समय बन्द कलकारखानाहरू सञ्चालन गर्न चीनले तयारी गरे पनि संयुक्त राज्य अमेरिकाका संक्रामक रोग नियन्त्रण निकायहरूको चेतावनीले आपूर्तिमा बाधा पुग्ने देखिएको छ।

अमेरिकी पत्रकारलाई चीनमा काम गर्न प्रतिबन्ध

अमेरिकामा केही चिनियाँ सञ्चारमाध्यममाथि प्रतिबन्ध लगाएपछि प्रत्युत्तरमा चीनले तीन अमेरिकी पत्रिकासँग आबद्ध पत्रकारहरूलाई आफ्नो मुलुकमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

चीनको कोरोना–नियन्त्रण पाठ

कोभिड–१९ महामारी नियन्त्रणका लागि सबै मुलुकले सक्रिय रूपमा चीनको अनुभव अनुसरण गर्र्दै हातेमालो गर्नु नै आजको आवश्यकता हो। चिनियाँ राष्ट्रपति सीले भनेजस्तै अहिले सुत्ने÷शिथिल हुने समय होइन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्