१२ मंसिर २०८१ बुधबार
image/svg+xml

पारा ओलम्पिक—२०१६ सुरु, चीनलाई सुरुवाती अग्रता

राजिलको राजधानी रियो दि जेनेरियोमा पारा ओलम्पिक —२०१६ औपचारिक रुपमा सुरु भएको छ। ब्राजिलको राष्ट्रिय रंगशाला मराकानामा बुधबार राति सम्पन्न एक भव्य समारोहकाबीच नवनियुक्त राष्ट्रपति मिचेल ट्रेमरले प्रतियोगिताको उद्धघाटन गरेका हुन्।

मेचीनगरमा एक पुरुषको हत्या

झापाको मेचीनगर नगरपालिका–१ स्थित निन्दा खोलामा गएराति एक व्यक्तिको हत्या भएको छ। नाम, थर, वतन खुल्न नसकेका ५५ वर्षीय पुरुषको चन्द्रगढी–१ निवासी ३६ वर्षीय नेत्र गिरीले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

भारत र चीन जोड्ने सेती लोकमार्ग द्रुत निर्माण गर्न माग

सुदुरपश्चिमका प्रतिनिधिहरुले चीन र भारत जोडने सेती लोक मार्गलाई द्रुत निर्माण गर्न माग गरेका छन्। उक्त राजमार्गको उत्तरमा पर्ने तिब्बतको ताक्लाकोट नाका खोल्न चीनसँग र दक्षिणमा पर्ने भारतको तिकुनिया नाकामा रहेको भन्सारको स्तरोन्नति गर्न भारतसँग पहल गर्न उनीहरुले अनुरोध गरेका छन्।

'हामी भारत र चीनको चियो गर्न आएका होइनौं'

दक्षिण र मध्य एसियाली मुलुकका लागि अमेरिकी सहायक मन्त्री निशा देसाई विसवालले नेपालसहित विश्वका ११ मुलुकको विदेश नीति हेर्छिन्। सन् २०१३ मा सहायक मन्त्री नियुक्त भएयता उनले नेपालका घटनाक्रमलाई निकटबाट नियालिरहेकी छन्। विसवालले भर्खरै सम्पन्न आफ्नो नेपाल भ्रमणका क्रममा नयाँ सरकार र भूकम्पपछिको पुनर्निर्माणका अतिरिक्त सम्पूर्ण राजनीतिक प्रक्रियाका विषयमा बुझ्न भ्याइन्।

जी ट्वान्टी’ मा ‘आइसक्रिम’ ले रसिया र चीनको सम्बन्ध न्यानो बनायो

मस्को र बेइजिङबीच सम्बन्ध न्यानो भए पनि २० प्रमुख अर्थतन्त्रको समूह ‘जी ट्वान्टी’ को शिखर बैठकमा सहभागी हुन आएका रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार चिनियाँ समकक्षी सी जिनपिनलाई ‘आइस क्रिमको’ एउटा भाँडो उपहार दिएका छन् ।

भारत र चीनलाई 'परिपक्व' सन्देश

प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारले दुई छिमेकी भारत र चीनका निम्ति दुई राजदूतको सिफारिसमार्फत कूटनीतिक गाम्भीर्यको संकेत गरेको छ। पूर्ववर्ती केपी शर्मा ओलीले भारतबाट असमयमै फिर्ता गरेका दीपकुमार उपाध्यायलाई पुनः सोही देशको राजदूतमा सिफारिस गरेर दाहाल सरकारले उनीमाथि न्याय मात्र गरेको छैन, सम्बन्ध सुधारमा नेपाल संवेदनशील रहेको भारतलाई समेत सन्देश पनि दिएको छ

भारत र चीनका लागि राजदूत सिफारिस

मन्त्रिपरिषद बैठकले भारत र चीनका लागि राजदूत सिफारिस गरेको छ। भारतका लागि दिपकुमार उपाध्याय र चीनका लागि लिलामणी पाैडेल राजदूतमा सिफारिस गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले बताए।

बालुचिस्तानमा दख्खल नदिन भारतलाई चीनको चेतावनी

भारतले पाकिस्तानको बालुचीस्तानमा आफ्नो प्रभाव देखाउँदै दख्खल दिए आफूहरु चुप लागेर नबस्ने चीनले चेतावनी दिएको छ। चीनको एक प्रभावकारी संस्थाले चीन र पाकिस्तानबीच हुन लागेको करिब ४६ अरब डलरको सहयोग सम्झौता सिपीइसीमा बाधा पुर्‍याउन खोजे चीन चुप लागेर नबस्ने बताएको हो।

नेपालमा भारतभन्दा चीनको ५ गुना बढी लगानी

पछिल्ला वर्षहरुमा नेपालमा लगानी गर्ने मामलामा भारतभन्दा चीन अगाडि देखिएको छ। गत आर्थिक वर्षमा पनि उत्तरी छिमेकी चीनले दक्षिणी छिमेकी भारतभन्दा परियोजनाको संख्या तथा लगानी रकम दुवैको आधारमा ५ गुना बढी लगानी गर्ने प्रतिबद्धता गरेको नेपाल राष्ट्र बैंकको ताजा तथ्यांकले देखाएको छ।

चीन विकासको साँचो संसारले सिक्नुपर्छ

प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतको रूपमा छिमेकी राष्ट्र चीन पुगेर प्रधानमन्त्री ली खछ्याङलगायत शीर्ष नेतालाई भेटी उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा स्वदेश फर्केका छन्। नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे चिनियाँ नेतालाई अवगत गराएका महरा देशको विकासका लागि चीनबाट नेपालले धेरै सिक्नु र प्रशस्तै सहयोग लिनुपर्ने ठान्छन्। चीन भ्रमणका कारण, उपलिब्ध र अबका योजनाबारे महराले नागरिकका गुणराज लुइँटेल र रुद्र खड्कासँग गरेको कुराकानी।

चीन भ्रमण फलदायी र सफल: उपप्रधानमन्त्री महरा

काठमाडौँ- उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चीन भ्रमण अन्यन्तै फलदायी र सफल भएको बताएका छन्।

चीनले खोज्यो नीतिगत स्पष्टता

पूर्ववर्ती सरकारले चीनसँग गरेको सन्धि–सम्झौता तथा सहमति पालना हुने/नहुनेमा चीनले पुष्पकमल दाहाल नेतृत्व सरकारसँग नीतिगत स्पष्टता खोजेको छ।

विशेष दूत महरा चीन प्रस्थान

सरकारको विशेष दूतको रूपमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा सोमबार चीन प्रस्थान गरेका छन्। चीनसँगको सम्बन्ध थप मजबुत बनाउन र चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा हस्तान्तरण गर्न उनलाई सरकारले विशेषदूतको रूपमा चीन पठाएको हो।

चीनको यौन राजधानीमा तपाइँलाई स्वागत छ !

सामान्यतया चीनको दक्षिणी सहर डोङग्वान एक औद्योगिक क्षेत्रका रुपमा चिनिन्छ। तर यसको अर्को नाम थप भएको छ त्यो हो चीनको यौन राजधाानी ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्