४ पुस २०८१ बिहीबार
image/svg+xml

प्रधानमन्त्री दाहाल शितल निवासमा

नयाँ समीकरणबारे जानकारी दिन राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री दाहाल शीतल निवासमा पुगेका छन्।

आज मन्त्रिपरिषद् विस्तार हुने,जनमतकी अनिता देवी मन्त्री बन्ने

प्रधानमन्त्री पुष्प कमल दाहालले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन्।

मन्त्रालय बाँडफाँडमा सकसः सबैलाई चाहियो उप–प्रधानमन्त्री, अर्थ र गृह

नयाँ सत्ता गठबन्धन दलका नेताहरु सम्मिलित बैठकले सरकारमा कुन/कुन दल सहभागी हुने र ती दलले कुन/कुन मन्त्रालय सम्हाल्ने भन्ने बिषयमा छलफल गरे। त्यसो त सत्ता गठबन्धनमा सहभागी दल र ती दलबाट प्रतिनिधित्व गर्ने नेताहरूका केही नामहरू सार्वजनिक भइरहेका छन्।

शक्ति बाँडफाँडमा कुरा नमिले पछि अध्यक्ष दाहाल बालुवाटारबाट बालकोट गए

प्रधानमन्त्री निवास बालुवाटारमा शक्ति बाँडफाँडको कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटन उनको निवास बालकोट गएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्