१९ आश्विन २०८१ शनिबार
image/svg+xml

सरकारी जग्गा हिनामिना गरेको भन्दै कामनपा २९ का अध्यक्ष ढकाललाई कारबाहीको माग

सामाजिक विकास समाज, अनामनगरले धोबी खोलाको सरकारी जग्गा गुठीमा लगेर हिनामिना गर्न खोज्ने काठमाडौं महानगरपालिका २९ नम्बर वडाका अध्यक्ष कुश ढकाललाई तत्काल निलम्वन गरी कारबाही अघि बढाउन माग गरेको छ।

कामनपा भित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही

काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही गरेको छ।

कामनपाले तोड्यो अखिल क्रान्तिकारीले लगाएको ताला

काठमाडौं महानगरपालिकाले आफ्नो शिक्षा शाखामा लगाएको ताला तोडेको छ। बिहिबार नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनले कामनपाको शिक्षा शाखामा अनिश्चितकालको लागि तालाबन्दी गरेको थियो।

१५ दिनभित्र अनावश्यक तार हटाउन कामनपाको निर्देशन

काठमाडौँ महानगरपालिकाले सडकमा अव्यस्थित तार हटाउनका लागि सम्बन्धित कार्यालय तथा संघसंस्थालाई १५ दिनको समय दिएको छ।

उपत्यकाको फोहर व्यवस्थापनमा कुनै समस्या छैनःकामनपा

काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा कुनै समस्या नभएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका छन्।

चुनावी संघारमा बालेनको हाइ–हाइ

सरकार अदालतको आदेश विपरित पीडकलाई फाइदा पुर्‍याउने ऐन संशोधन संसद्मा दर्ता गरेर द्वन्द्व पीडितलाई धोका दिन्छ। संविधानको उद्देश्य विपरित षड्यन्त्रपूर्वक अमुक दल फुटाएर बहुमतको सरकार बनाउँछ। सिसिटिभी फुटेज नष्ट गर्ने आर्थिक अपराधमा मुछिएका व्यक्ति ससम्मान पुनः मन्त्री बन्छन्।

अब टेकुमा फोहोर थुप्रिदैँन

विगत चार महिनादेखि अल्पकालीन व्यवस्थापनको लागि टेकुमा थुपारिएको फोहोर बिहीबारबाट सकिएको छ। यसअघि थुपारीएको फोहोर सकिएकाले आगामी दिनमा नागरिककको घरबाट निस्किएको सबै फोहोर सोही दिन बञ्चरेडाँडामा लगिने छ। अब यसअघि झै टेकुमा फोहर थुपारेर नराखिने बताइएको छ।

कामनपा-२७ का वडाध्यक्ष भन्छन्- 'रत्नपार्कमा यौनकर्मीको मोलमोलाई हुन्छ'

रत्नपार्क क्षेत्रमा साँझपख यौनकर्मीको मोलमोलाई हुँदा यो क्षेत्रको बेइज्जत भइरहेको छ। रत्नपार्कमा साँझपख हिँड्न समेत मुस्किल छ । पैदलयात्रुलाई पनि तानातान गर्ने अवस्था  छ। त्यसको असर प्रत्यक्ष रूपमा मैले पनि भोगेको छु।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्