बाढी पीडितलाई भेटेर फर्किए प्रधानमन्त्री: जीवनरक्षा पहिलो प्राथमिकता
नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार र प्रभावित परिवारलाई तत्काल राहत पुर्याउनु रहेको बताएका छन्।
नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार र प्रभावित परिवारलाई तत्काल राहत पुर्याउनु रहेको बताएका छन्।
नियतिले यस्तो कठोर खेल खेल्यो कि गाइजात्रा हेर्न आउने वाचा गरेका सत्यसुन्दर आफैं आफ्नो मृत्युको गाई लिएर सदाका लागि घर फर्किनुपर्ने भयो ।
पोखरा लेकसाइडका अभिषेक आचार्य पेशाले इन्जिनियिर हुन । उनी रसुवास्थित लाङटाङखोला हाइड्रोपावर प्रोजेक्टमा कार्यरत थिए ।
विपद् व्यवस्थापनमा खटिने सुरक्षाकर्मीले दैनिक खाजा खर्च र प्रोत्साहन भत्ताबापत पाउने रकम बढाइने भएको छ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको नुवाकोट जिल्लाको विद्युत् सेवा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रणालीमार्फत पुनः सुचारु गरेको छ।
बाढीका कारण विद्युत् संरचना ध्वस्त भएका रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा तत्काल उज्यालो र सञ्चार सम्पर्क कायम गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ५०० थान सोलार पावर बैंक हस्तान्तरण गरेको छ।
रसुवामा आएको बाढी तथा पहिरोपछि मधेस प्रदेशका विभिन्न जिल्लाबाट रसुवा पुगेका ६७ जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ।
रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई तीव्र पारिएको छ ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकाेटर धादिङसहितका जिल्लामा विद्यालयसमेत नराम्ररी प्रभावित भएका छन्।
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५ औं महाधिवेशन रोक्न माग गर्दै दायर गरेको पूरक निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यका लागि सरकारले १३ हजार २९५ जना सुरक्षाकर्मी परिचालन गरेको छ।
राष्ट्रपतिले भोटेकोशीमा आएको बाढीपीडितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन्।
रसुवा बाढीमा परेर खोटाङका विभिन्न ठाउँका ७ व्यक्ति सम्पर्कविहीन भएका छन्।
रसुवागढी नाकाभन्दा करिब १८ किलोमिटर माथिल्लो तटीय क्षेत्रमा ल्हेन्दे खोलाको बहाव थुनिएर ०.११ वर्गकिलोमिटर क्षेत्रफलको नयाँ ताल बनेको स्याटेलाइट तस्बिरले पुष्टि गरेको छ।
सरकारले रसुवाको भोटेकोशी बाढीपीडितहरूको राहत तथा पुनः स्थापनाका लागि संघीय निजामती कर्मचारीहरूको २ देखि १० दिनसम्मको तलब कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब ३६ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ