८ आश्विन २०८१ मंगलबार
image/svg+xml

तामाकोसी अायाेजनाबाट भारतीय ठेकेदार हटाउने तयारी

राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणमा ढिलाइ गरिरहेको भारतीय ठेकेदार कम्पनीलाई सरकारले हटाउने तयारी थालेको छ।

जलविद्युत् आयोजनाद्वारा ११ किमि सडक निर्माण

रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाले ११ किलोमिटर सडक निर्माण गरेको छ।

दुई जलविद्युत् आयोजनाको पिपिए सम्पन्न

जिल्लाको उत्तर–पूर्वी भेगमा पर्ने जुगल हिमालको काखमा निर्माण तयारी गरिएको दुई जलविद्युत् आयोजना र नेपाल विद्युत् प्राधिकरणबीच पिपिए (विद्युत् खरिद सम्झौता) भएको छ।

इतिहास लज्जित, भविष्य बोझिल

चीनले विद्युत् खपत बचाउन सक्कली चन्द्रमाभन्दा दश गुणा ठूलो नक्कली चन्द्रमा बनाएर सन् २०२० मा उपयोग गर्ने भएको छ। भारतले सन् २०२२ मा ३ जनालाई एक हप्ताका लागि अन्तरिक्ष पठाउने घोषणा गरेको छ। खुला सिमाना भएको भारत ३ वर्षपछि नै विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश बन्दैछ। अहिले नै चीन दोस्रो र भारत सातौँ विश्व आर्थिक शक्ति बनिसकेका छन्। सन् २०५० सम्ममा चीन पहिलो, भारत दोस्रो र अमेरिका तेस्रो ठूलो विश्व आर्थिक शक्ति बन्ने वल्र्ड इकोनोमिक फर्मले बताएको छ।

एघार जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र

सरकारले चालू आर्थिक वर्षको पाँच महीनामा विभिन्न ११ जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ

छड्केमा गएका विद्युत् कर्मचारीमाथि कुटपिट

विद्युत् चुहावट नियन्त्रण गर्न छड्केमा निस्केकाे  विद्युत् प्राधिकरणका कर्मचारीमाथि स्थानीयले कुटपिट गरेका छन्।

माथिल्लो कर्णालीको बिजुली बंगलादेश लैजाने बाटो खुल्यो

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित ५०० मेगावाट बिजुली लैजान बंगलादेशलाई मार्ग प्रशस्त भएको छ।

विद्युत् चुहावट गर्ने नौ जना पक्राउ

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मिर्चैयाले हुकिङ गरी विद्युत् चुहावट गर्ने नौ जनालाई आइतबार साँझ पक्राउ गरेको छ ।

विद्युत् चोरी गर्ने २६ जना पक्राउ

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले विद्युत् चोरी गर्ने २६ जनालाई शुक्रबार बिहान पक्राउ गरेको छ।

जीर्ण कोसी राजमार्ग अवरोध

संखुवासभामा निर्माण सुरु भएको अरुण–३ जलविद्युत् परियोजनाका लागि आवश्यक सामान ढुवानीमा समस्या भएको छ। जीर्ण कोसी राजमार्गका कारण सामान ढुवानीमा समस्या भइरहेको परियोजनाले जनाएको छ।

पावर हाउस निर्माण कार्य सुरु

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमेमा निर्माण भइरहेको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको पावर हाउस निर्माणको काम सुरु भएको छ।

लाइसेन्स बिक्रीबारे छानबिन गरिने

प्रतिनिधिसभाको अर्थ समितिले माथिल्लो मर्स्याङ्दी २ जलविद्युत् परियोजनाको लाइसेन्स लिएको भारतको जीएमआर कम्पनीले चिनियाँ कम्पनीलाई लाइसेन्स बिक्री गरेको विषयमा छानबिन गर्ने भएको छ।

माथिल्लो कर्णालीको म्याद तेस्रोपटक थपिँदै

दुईपटक म्याद थप्दा पनि लगानी जुटाउन नसकेको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणको जिम्मा पाएको भारतीय कम्पनी जिएमआरको म्याद पुनः एकपटक (तेस्रोपटक) थपिने भएको छ। लगानी बोर्डको आगामी बैठकमा उक्त प्रस्ताव लैजाने तयारी भएको छ।

न्यादी जलविद्युत्को हेडरेस सुरुङ ब्रेक थ्रु

लमजुङको मस्र्याङ्दी गाउँपालिका–६ बाहुनडाँडास्थित ङादी खोलामा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको हेडरेस सुरुङको ब्रेक थु् गरिएको छ ।

माथिल्लो अरुणलाई ठेकेदार छनोट गरिँदै

नेपाल विद्युत् प्राधिकरणले संखुवासभास्थित माथिल्लो अरुण जलविद्युत आयोजनाको २४ किलोमिटर पहुँच मार्ग निर्माणका लागि ठेकेदार कम्पनी छनोट गर्न बुधबार पूर्वयोग्यताको सूचना आह्वान गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्