८ आश्विन २०८१ मंगलबार
image/svg+xml

आजदेखि मध्यभोटेकोसीको सीमित आइपिओ

मध्यभोटेकोसी जलविद्युत् कम्पनीले बुधबारदेखि एक अर्ब ४४ करोड बराबरको १४ करोड ४० लाख कित्ता सीमित साधारण सेयर (आइपिओ) बिक्री गर्ने भएको छ।

बुधबारदेखि मध्यभोटेकोशीको सीमित आइपिओ

मध्यभोटेकोशी जलविद्युत् कम्पनीले बुधबारदेखि  एक अर्ब ४४ करोड बराबरको १४ करोड ४० लाख कित्ता सीमित साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ।

स्याउरेभूमिको मासिक आम्दानी ७० हजार

ग्रामीण भेगको टुकी बत्तीलाई विस्थापित गर्न नुवाकोटको शिवपुरी गाउँपालिका–४ सिक्रेमा स्थापना भएको स्याउरेभूमि लघु जलविद्युत् आयोजनाले मासिक ७० हजार रुपैयाँसम्म आम्दानी गर्दै आइरहेको छ । २०५६ देखि स्थानीयलाई उज्यालो दिँदै आएको आयोजनालाई नेपाल विद्युत् प्राधिकरणले खरिद गरेसँगै राम्रो आम्दानी हुन थालेको हो।

तिहार र छठको बिदामा कार्यालय नछोड : विद्युत् प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले तिहार र छठको अवसरमा दिइएको सार्वजनिक बिदाका दिनमा विद्युत् उत्पादन केन्द्रका प्रमुखहरुलाई कार्यालय नछोड्न निर्देशन दिएको छ।

लोडसेडिङमुक्त तिहार

लोडसेडिङमुक्त तिहार मनाउन लागिएको तीन वर्ष भएको छ। नेपाल विद्युत् प्राधिकरणले २०७३ को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणका रूपमा काठमाडौं उपत्यकालगायत मुलुकका प्रमुख सहरलाई लोडसेडिङमुक्त गरेको थियो।

समितिले उपयुक्त मोडल बनाउन सकेन

पश्चिम सेती जलविद्युत् आयोजनाबाट चिनियाँ कम्पनी थ्री गर्जेज पछाडि हटेपछि उपयुक्त मोडालिटी बनाउन गठित समितिले अझै ढाँचा तयार पार्न सकेको छैन।

तिहारमा लोडसेडिङ नहुने

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक कारणबाहेक आउँदो तिहारमा देशभर लोडसेडिङ नहुने घोषणा गरेका छन्।

तामाकोसीको लागत दोब्बर

स्वदेशी लगानीमा निर्माणाधीन अहिलेसम्मकै सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको लागत दोब्बर पुग्ने भएको छ।

विद्युतभार व्यवस्थापनले तिहार झिलिमिली हुने

नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाका दिनमा हुने विद्युतभार व्यवस्थापन गरेको छ। नेपालीको दोस्रो ठूलो चाड तिहारलाई ध्यान दिँदै एक हप्ताअघिदेखि नै विद्युतभारको व्यवस्थापन गरिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।

१ करोड ४४ लाख कित्ता शेयर जारी गर्दै मध्य भोटेकोसी

सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेघावाट क्षमताको मध्य भोटेकोसी जलविद्युत् आयोजनाले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, संस्थागत लगानीकर्ता कम्पनीका कर्मचारी, ऋणदातासंस्थाका कर्मचारीका लागि १ करोड ४४ लाख कित्ता (२४प्रतिशत) कार्तिक २८देखि साधारण शेयरका लागि अाह्वान गर्ने भएकाे छ।

माथिल्लो तामाकोशीका स्थानीयकाे शेयर बाँडफाँड आज

आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि साधारण शेयर (आइपीओ)को खरिद आवेदन मागेको चार महिनापछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आज शेयर बाँडफाँड गर्ने भएको छ।

चुहावटको चर्तिकला

लामो समयसम्म नेपाल विद्युत् प्राधिकरणले नेपाली नागरिकलाई एउटा शब्द सुनाइरह्यो– लोडसेडिङ। प्राधिकरणको भार प्रेषण केन्द्रका अधिकृतले लोडसेडिङका घण्टा सार्वजनिक गर्थे र त्यसैअनुसार हाम्रो जीवन चलेको थियो।

लगानीका लागि ऊर्जामन्त्रीको बेइजिङमा पहल

स्वदेशी लगानीले मात्र जलविद्युत् आयोजना निर्माण गर्न नसकिने भएपछि वैदेशिक लगानी आकर्षित गर्न पहल सुरु गरिएको छ । गत साता मात्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन बेइजिङ पुगेर नेपालमा लगानीको उपयुक्त वातावरण बनेकाले जलविद्युत्मा लगानी गर्न चिनियाँ व्यवसायीलाई आग्रह गरे।

तल्लो सेतीको सम्भाव्यता अध्ययनका लागि प्रस्ताव माग

एक सय चालीस मेगावाटको तनहुँ जलाशययुक्त जलविद्युत् आयोजना सञ्चालन गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडले आफूले बनाउन लागेको अर्धजलाशययुक्त आयोजना तल्लो सेती १०४ मेगावाटको विस्तृत सम्भाव्यता अध्ययनका लागि प्रस्ताव माग गरेको छ।

माथिल्लो तामाकोशीको १ अर्ब ५८ करोडको शेयर आउँदै

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सर्वसाधारणलाई साधारण शेयर(आइपिओ) आगामी कात्तिक १५ गतेदेखि बिक्री गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्