१९ असार २०८१ बुधबार
image/svg+xml

जिल्ला हुलाक कार्यालय बाराका प्रमुख कुर्मी पक्राउ

जिल्ला हुलाक कार्यालय कलैयाका निमित्त प्रमुख बलिरामप्रसाद कुर्मीलाई जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएको छ।

हुलाक कार्यालय बाराका निमित्त प्रमुख ठगी आरोपमा पक्राउ

हुलाक बचत बैंक कलैयामा विभिन्न व्यक्तिका खाता रहेको करिब दुई करोड रकम ठगी गरेको उजुरीका आधारमा कुर्मीलाई पक्राउ गरिएको बारा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुरुषोत्तम सिंह पाण्डेयले जानकारी दिए।

ताप्लेजुङ हुलाक कार्यालयले कमायो करिब ३६ लाख नाफा

जिल्ला हुलाक कार्यालय ताप्लेजुङले हुलाक बचत बैंकमार्फत करिब ३६ लाख रुपैंया नाफा आर्जन गरेको जनाएको छ।

व्यक्तिगत चिठी आउँदैन जुम्ला हुलाकमा

विगतका समयमा व्यक्तिगत तथा पारिवारीक चिठीले भरिभराउ हुने हुलाक कार्यालय पछिल्लो समय खाली जस्तै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्