जुम्लाका उम्मेदवारहरू एउटै कपमा चिया खाएर चुनावी माहोलमा होमिनु पर्छ : शाही
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता एवं जुम्लाबाट प्रतिनिधि सभा उम्मेदवार ज्ञानेन्द्र शाहीले एकताबद्ध भएर अघि बढ्न जिल्लाका उम्मेदवारहरूलाई आह्वान गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता एवं जुम्लाबाट प्रतिनिधि सभा उम्मेदवार ज्ञानेन्द्र शाहीले एकताबद्ध भएर अघि बढ्न जिल्लाका उम्मेदवारहरूलाई आह्वान गरेका छन्।
भारी हिउँमा बुट गाड्दै अघि बढ्नु सजिलो पनि छैन। प्रत्येक पाइला जोखिमसँग जोडिएको छ।
भोजपुरको ऐतिहासिक टक्सार बजार औद्योगिक, व्यापारिक तथा सांस्कृतिक पहिचान बोकेको क्षेत्रका रूपमा चिनिन्छ।
आईसीसी टी-२० विश्वकप अघि दोश्रो वार्मअप खेलमा नेपालले क्यानडाविरुद्ध टस हारेर पहिला बलिङ गर्ने भएकाे छ।
आफ्नो नाममा नक्कली चुनावी प्रतिबद्धतापत्र बनाएर सामाजिक सञ्जालमार्फत भ्रामक प्रचार गरिएको भन्दै नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन 'अनन्त'ले निर्वाचन आयोग र प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्।
निश्चल बस्नेत निर्देशित चलचित्र ‘दिमाग खराब’ भोलि (शुक्रबार)देखि युट्युबमा सार्वजनिक हुने भएको छ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अर्थतन्त्रको सुधार सम्बन्धमा आफ्नो १५ बुँदे धारणा सार्वजनिक गरेका छन्।
अर्थमन्त्री रामेश्वर खनालले निर्धक्क भएर निर्वाचनको तयारी गर्न सरोकार भएका सबैलाई आग्रह गरेका छन्।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले यस वर्ष करिब दुई करोड रुपैयाँ मूल्य बराबरको सुन्तलाको व्यापार गरेका छन्।
इंग्लिस फुटबल लिगको उपाधिका लागि आर्सनल र म्यान्चेस्टर सिटीबीच प्रतिस्पर्धा हुने भएको छ।
खोटाङका उम्मेदवार हरि रोकालाई प्रतिनिधिसभा सदस्य निर्वाचित गराउन राजधानी काठमाडौंमा सहयोग समिति गठन भएको छ।
भोजपुरमा ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियानअन्तर्गत करिब एक हजार ४०० किशोरीलाई खोप लगाइने भएको छ।
पर्यटक भित्र्याउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने सरोकारवालाहरूले बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झापाको सम्पर्क कार्यालयमा तोडफोड भएको छ।
जेबी स्कुलको आयोजनामा दोस्रो जेबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।